१४ फाल्गुन २०८१, बुधबार ०७:३४
काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ। बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो। अहिले सरकारले बेलायतमा...
१४ फाल्गुन २०८१, बुधबार ०५:५७
रौतहट । मधेशमा चिसो धमाधम ओरालो लाग्दै छ, बिस्तारै तापक्रम उकालो लाग्दै छ । अचेल मधेशमा तापक्रम बढेसँगै बिहानैदेखि बजार र सडकमा मानिसहरूको चहलपहल शुरु भएको छ। सडक, बाटो र बारीमा मानिसहरूको ओहोरदोहोर बढ्न थालिसकेको छ । आँखाले देख्न सकिने...
१४ फाल्गुन २०८१, बुधबार ०३:०४
काठमाडौं। नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ सुरु गरेको छ। काठमाडौंको एभरेष्ट होटल परिसरमा बिहीबार संचारकर्मीहरुलाई आफ्ना विभिन्न ४ ब्राण्डका गाडीहरु सार्वजनिकसँगै प्रदर्शनी गरी बीवाईडी हाई–टेक विक २०२५ सुरु भएको घोषणा गरिएको हो। भोलि देखि सर्वसाधारणका...
१३ फाल्गुन २०८१, मंगलवार १७:५४
FAO Nepal, APRACA र Nepal Rastra Bank सँगको सहकार्यमा, ग्रामीण र कृषि वित्तमा लगानी सम्बन्धि गोलमेज कार्यकम सफलतापूर्वक सम्पन्न भयो । Hand In Hand Initiative को एक भागको रूपमा कार्यकमलाई लिन सकिन्छ । आयोजित छलफल कार्यक्रमले चुनौतिहरू सम्बोधन गर्न, अवसरहरू...
१३ फाल्गुन २०८१, मंगलवार १५:१५
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रही आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै मन्त्री डा देउवाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा...
१३ फाल्गुन २०८१, मंगलवार १०:१२
काठमाडौं। नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिनु भएको हो। उहाँलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, अर्थ सचिव धनश्याम उपाध्याय, राजस्व...
१२ फाल्गुन २०८१, सोमबार २२:१६
Kathmandu: Dharampal Satyapal Group (DS Group), a multi-business corporation and a leading Indian FMCG conglomerate, today announced the official launch of its popular confectionery including Indian Ethnic Confectionery and mouth freshener brands in Nepal. This strategic move marks a significant...
१२ फाल्गुन २०८१, सोमबार १६:०८
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभ बीच जेनेभामा आज द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच साइडलाइन भेटवार्ता भएको हो। भेटका अवसरमा उहाँहरुबीच द्विपक्षीय हित,...
१२ फाल्गुन २०८१, सोमबार १५:१२
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबीच आज जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवा र स्वीस विदेशमन्त्रीबीच साइडलाइन भेटवार्ता भएको हो...