२३ मंसिर २०८२, मंगलवार १३:२२
कतार। तन, मन, वचन र कर्मले सेवा गर्ने उद्देश्यका साथ स्थापना भएको गोरखा सेवा समाज, कतारले आगामी डिसेम्बर १८, २०२५ मा आफ्नो २३ औँ स्थापना दिवस भव्यरूपमा कतारकाे फुलबारी रिसोर्टमा मनाउने भएको छ। बिदेशमा रहेका नेपाली दाजुभाइलाई आफ्नो संस्कृति जगेर्ना...
२३ मंसिर २०८२, मंगलवार ०९:५२
सिन्धुली। सिन्धुलीको गोलन्जोर गाउँपालिकामा यहि मंसिर २३ गते देखि पहिलो पटक जुनार प्रवद्र्धन मेला हुने भएको छ। गोलन्जोर गाउँपालिका ४ तीनकन्या स्थित माझकुभिण्डेमा हुने जुनार प्रवद्र्धन मेलाको तयारी अन्तिम चरणमा पुगेको मेला संयोजक एवं पालिका अध्यक्ष शंकर राज बरालले जानकारी...
२२ मंसिर २०८२, सोमबार १४:४२
काठमाडौं। नेपाली प्रतिभा प्रतिष्ठान बेलायत द्वारा आयोजना गरिएको “प्रतिभा विशेष सम्मान तथा प्रतिभा पुरस्कार” कार्यक्रम सोमबार काठमाडौंमा सम्पन्न भयो। नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा विशिष्ट कवि बैरागी काईलाको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा वरिष्ठ कवि जसराज किराँतीलाई ‘प्रतिभा विशेष सम्मान’ प्रदान...
२२ मंसिर २०८२, सोमबार १३:२५
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १२औं स्थापना दिवसलाई यस वर्ष विशेष ढंगले मनायो। हात्तीगौडास्थित नगरपालिकाको प्राङ्गणमा मंगलबार विहानैदेखि भीडभाड, रंग–रोगन, ताल–धुन र उत्साहले भरिएको थियो। नगरको १२ वर्षको यात्रालाई सम्झना गर्दै आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम औपचारिकता र उत्सवको...
२१ मंसिर २०८२, आईतवार ११:२४
काठमाडौं। नेपाल आँखा अस्पतालको २१औँ वार्षिक साधारणसभा अस्पतालका अध्यक्ष डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भयो । अध्यक्ष पोखरेलले भन्नुभयाे, ‘नेपाल आँखा अस्पतालमा विभिन्न विषयका अनुसन्धान सुरु गरिएको छ, हाल नेत्र विशेषज्ञ र दृष्टि विज्ञेषज्ञहरुबाट २४ वटा शोधपत्र तयार गरिँदैछ।’ डा....
१९ मंसिर २०८२, शुक्रबार ११:२६
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा तिन पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन सत्र जित्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्येबाट उक्त कारोबार गर्ने दुईजना भाग्यशाली ग्राहकहरुलाई आइफोन...
१७ मंसिर २०८२, बुधबार १४:१९
नवलपुर। स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता विकास गर्ने उद्देश्यसहित सरल नेपाल र लर्ड बुद्ध एकेडेमी स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्टबीच ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ कार्यक्रमका लागि समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको छ। युवाको क्षमता र अभिव्यक्तिलाई राष्ट्रिय स्तरमा एकीकृत...
१६ मंसिर २०८२, मंगलवार १६:२६
काठमाडौँ– टोखा नगरपालिकाले आफ्नो १२औं स्थापना दिवस विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। मंसिर १६ गते बिहान १० बजे सचेतना र प्रभातफेरीबाट सुरु भएको कार्यक्रममा रक्तदान, जेष्ठ नागरिक सम्मान, करदाता सम्मान, वक्तृत्वकला, धिमेबाजा तथा एसईई उत्कृष्ट विद्यार्थी...
१५ मंसिर २०८२, सोमबार ०५:२७
काठमाडौँ। चितवनको पर्यटकीय नगरी सौराहामा प्रत्येक वर्ष आयोजना हुने हात्ती तथा पर्यटन महोत्सव यस वर्ष पुस ११ देखि १३ गतेसम्म हुने भएको छ। क्षेत्रीय होटेल संघ नेपाल, चितवनको आयोजनामा र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको सहआयोजनमा सम्पन्न हुने यस महोत्सवले...