११ कार्तिक २०८२, मंगलवार १२:५९
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर...
११ कार्तिक २०८२, मंगलवार ०९:५४
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखा, रामशाहपथमा निर्माण गरिएको अत्याधुनिक ट्राफिक कन्ट्रोलरुम आज औपचारिक रूपमा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ। कार्यक्रमको उद्घाटन उपत्यका प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेशकुमार...
९ कार्तिक २०८२, आईतवार ०४:५७
ताप्लेजुङ : ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका छन्। यस्तै आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक हाङबाङ अनुसार शनिबार एकै...
९ कार्तिक २०८२, आईतवार ०३:५६
काठमाडौँ। श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठ व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका छन् । कार्तिक शुक्ल चौथीका दिन हिजो नहाय–खाय विधिबाट पर्व सुरु गरेका व्रतालुले आज पर्वको दोस्रो दिन खरना विधिको तयारी गरेका हुन् । चार...
९ कार्तिक २०८२, आईतवार ०३:५३
अमेरिका (टेक्सास)। अमेरिकाको टेक्ससमा बस्दै आएका नेपाली मूलका ब्यवसायीहरुले अनुकुल बातावरण बने स्वदेशमा लगानी गर्न तयार रहेको बताएका छन् । जन्मभूमिको आर्थिक रुपान्तरणका लागि आफूहरु नेपालको उद्योग व्यवसायमा लगानी गर्न इच्छुक रहेको बताउँनुहुँदै उहाँहरुले लगानीमैत्री वाताबरणका लागि सरकारसँग आग्रह गरेका...
८ कार्तिक २०८२, शनिबार २०:५७
स्याङ्जा । पुतलीबजार नगरपालिका-१४ मा मोटरसाइकल दुर्घटना हुँदा वरिष्ठ कृषि अधिकृत माधवप्रसाद लम्सालको मृत्यु भएको छ। ४५ वर्षीय लम्साल आफैंले चलाएको लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल गएराति दुर्घटनामा पर्दा ज्यान गएको हो। आम्बोटबाट झण्डै सय मिटर मोटरसाइकलसहित तल लम्साल खसेको...
६ कार्तिक २०८२, बिहीबार १६:३८
काठमाडौं, सुनको मूल्यमा मंगलबार करिब १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको छ। तिहारको मध्यमा सुनको भाउ ६ प्रतिशतभन्दा बढी घटेर एक ट्रय औंस (३२ ग्राम) को मूल्य ४,०८२ डलरमा झरेको छ। सोमबार मूल्य ४,३८१ डलरसम्म पुगेको थियो। विश्लेषकहरूका अनुसार, मूल्य...
२ कार्तिक २०८२, आईतवार १३:३२
काठमाडौं। ग्राण्डी इन्टरनेशनल अस्पतालले नेपालकै स्वास्थ्य इतिहासमा अभूतपूर्व सफलता हासिल गरेको छ। अस्पतालले विश्व स्ट्रोक सङ्गठन (World Stroke Organization–WSO) बाट “एडभान्स्ड स्ट्रोक सेन्टर” को मान्यता प्राप्त गरेको हो। यो मान्यता सन् २०२५ अक्टोबर १७ देखि २०२८ अक्टोबर १६ सम्मका लागि...
२ कार्तिक २०८२, आईतवार ०२:४५
काठमाडौं। काग तिहारको अवसरमा कलाकार रमेश दुलाल”कागे”ले राजधानीको नारायणहिटी गेट अगाडि ‘२२औँ काग सम्मेलन’ सम्पन्न भएको छ। टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल बसुन्धाराको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै हजारौं कागलाई आकर्षित गरे । बिहान पौने...