२८ मंसिर २०८२, आईतवार ०६:१९
हेटौंडा — हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित नवजीवन ज्योती पुस्कालयलले पुस्तक संकलन अभियान सञ्चालन गरेको छ । २०४७ सालमा स्थापना भएको उक्त क्लबले प्लाष्टिक नियन्त्रण गर्न सुईरो अभियान चलाएको थियो । क्लबले स्थापना कालदेखि नै पठन संस्कृतिलाई जोड दिँदै आएको छ । पुस्तक संकलन...
२८ मंसिर २०८२, आईतवार ०५:५२
खोटाङ, विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका...
२७ मंसिर २०८२, शनिबार २०:२८
काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालले २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षितरुपमा सम्पन्न गर्न आफ्नो परिचालनसम्बन्धी नीति बनाएको छ । सशस्त्र प्रहरी बल, राजस्व चुहावट नियन्त्रण, सीमा सुरक्षा, औद्योगिक र महत्वपूर्ण व्यक्तिको सुरक्षालगायत आन्तरिक शान्ति-सुव्यवस्थामा आफ्नो...
२७ मंसिर २०८२, शनिबार २०:२७
काठमाडौं। १०औँ पर्वतीय महोत्सवको अवसरमा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) नेपालले नेपाल पर्वतारोहण संघ तथा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै पर्वतीय खाद्य प्रणाली र दिगो विकासप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। महोत्सवकै क्रममा आयोजित ‘हिमाली...
२७ मंसिर २०८२, शनिबार १९:४२
सिन्धुली। क्यान महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजनामा, कमलामाई नगरपालिका र श्रेष्ठ कम्प्यूटर ट्रेडर्स सिन्धुलिको सहकार्यमा “साइबर सुरक्षा क्षमता विकास तथा स्मार्ट बोर्ड ज्ञान साझेदारी कार्यक्रम” सम्पन्न भयो। नेपाली संस्थाहरूमा डाटा संरक्षणका अभ्यासहरूलाई सुदृढ पार्ने उद्देश्यका साथ आयोजित यस कार्यक्रमको अध्यक्षता...
२६ मंसिर २०८२, शुक्रबार २०:४९
रुपन्देही, कृषि उद्योग मार्ट बुटवल शाखाको आज एक विशेष समारोहका बीच औपचारिक उद्घाटन गरिएको छ। कृषि क्षेत्रमा आवश्यक सामग्री तथा सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले संचालनमा ल्याइएको यो मार्ट स्थानीय किसानका लागि महत्वपूणर् मानिएको छ। उद्घाटन समारोहमा विभिन्न कृषि सरोकारवालाको...
२६ मंसिर २०८२, शुक्रबार २०:३९
काठमाडौं- नेपालले दलित लगायतका अल्पसंख्यक समुदायका व्यक्तिहरू विरुद्ध हुने भेदभावलाई प्रभावकारी रूपमा निषेध गर्न स्पष्ट संवैधानिक र कानुनी प्रावधानहरू र तिनको अर्थपूर्ण कार्यान्वयनबीच रहेको खाडललाई कम गर्नुपर्छ भन्ने कुरा संयुक्त राष्ट्रसंघका विज्ञले आज बताउनु भएको छ। नेपालको भ्रमणको अन्त्यमा बोल्दै...
२६ मंसिर २०८२, शुक्रबार २०:३८
काठमाडौं । नेपालमा अल्पसंख्यक तथा दलित समुदायका अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघले जोड दिएको छ। नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघीय विशेष दूत प्रा. निकोला लेभ्राले अल्पसंख्यक र दलित समुदायका व्यक्तिहरूविरुद्ध हुने भेदभाव रोक्न कानुन व्यवस्था भए पनि त्यसको प्रभावकारी कार्यान्वयन...
२५ मंसिर २०८२, बिहीबार २१:११
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहकार्यमा सञ्चालीत मेक इन नेपाल –स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गर्दैछ। आगामी डिसेम्बर १३, शनिबार अन्तर्राष्ट्रिय क्लब, सानेपा, ललितपुरमा सञ्चालन हुने सो...