११ आश्विन २०८१, शुक्रबार १९:०२
काठमाडौँ । नागढुङ्गा नौबिसे सडकखण्डको सुरुङमार्ग नजिकै लेदो सहितको बाढी गएको छ । शुक्रबार दिउँसो गएको बाढीले सडक दुई तर्फी नै अवरुद्ध भएको छ । खानीखोला प्रहरीका अनुसार बाढीले सडक धेरै माथिसम्म ढाकेको छ । निरन्तर वर्षा भइरहेका कारण बाढी...
११ आश्विन २०८१, शुक्रबार १६:४१
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा संयुक्त रूपमा ‘सेमिनार अन इन्टिग्रेटिङ क्लाइमेट फाइनान्स एण्ड ग्रीन फाइनान्स ट्याक्सोनोमी इन टी बैंकिङ इण्डष्टी अफ नेपाल कार्यक्रमको आयोजना गरियो । नेपालको वित्तीय क्षेत्रलाई सस्टेनेबल फाइनान्सिङ उन्मुख...
१० आश्विन २०८१, बिहीबार २०:१६
न्युयोर्क । संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी प्रथम महिलाले आयोजना गरेको स्वागत समारोहमा नेपालका प्रथम महिला राधिका शाक्य सहभागी भएकी छन् । अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी...
७ आश्विन २०८१, सोमबार १९:०५
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज राती चीन प्रस्थान गर्नु हुने भएको छ । चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्न लाग्नु भएको हो । उहाँले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले...
७ आश्विन २०८१, सोमबार १६:३५
नेपाल डेरी एसोसिएसनको केन्द्रिय कार्यालयमा एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दुध दिवस मनाउने क्रममा पाचौं दिन सरोकारवालाहरु बिच छलफल गरि सकिएका कार्यक्रमको समिक्षा एवं बाँकीको तालिका बनाई अगाडि बढ्ने र यो कार्यक्रमले दुग्ध क्षेत्रको विकासमा अत्यन्तै हित गर्ने कुरा...
६ आश्विन २०८१, आईतवार २२:०४
काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताउनुभयो। उहाँले नेपालमा लागानी सहजीकरण...
६ आश्विन २०८१, आईतवार ११:०७
पोखरा। नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सो कुरा बताएका हुन्। उनले सामाजिक सुरक्षा सबै नागरिकलाई आवश्यक...
६ आश्विन २०८१, आईतवार ०४:०१
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागद्वारा आयोजना गरिएको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन कार्यक्रमको आयोजना गरिएको छ। नेपालको सबैभन्दा जेठोआयोजना गरिएको र विद्यार्थी संख्याका दृष्टिले विश्वकै ठूला मध्येको एक त्रिभुवन विश्वविद्यालय र त्यस अन्तर्गतको केन्द्रीय अर्थशाष्त्र विभागले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति...
४ आश्विन २०८१, शुक्रबार १९:३८
ललितपुर। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ। ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– “कोभिड महामारी र रुस युक्रेन...