१५ असार २०७६, आईतवार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। आन्तरिक राजश्व विभागले मूल्य अभिवृद्धि करको नियम संशोधन गरेकोमा प्रदेश २ का होटल तथा पर्यटन व्यावसायीहरुले आपत्ति जनाएका छन् । नेपाल होटल तथा पर्यटन व्यावसायि महासँघ प्रदेश २ ले आज जनकपुरमा पत्रकार सम्मेलन गरी संशोधन फिर्ता लिन...
१५ असार २०७६, आईतवार १६:०६
ईकोनोमिक खबर, काठमाडौं। आज असार १५ मुलुकभर उल्लासपूर्ण वातावरणमा रोपाइँ कार्यक्रम गरि धान दिवस मनाइरहेका छन् । मौसमले साथ नदिए पनि रोपाईं भईरहेको सन्देश प्रवाहित भइरहेको छ । तर त्यही दिन नेपाल स्टक एक्सचेन्ज मा भएको सेयर कारोबार भने...
१२ असार २०७६, बिहीबार १६:०६
ईकोनोमिक खबर, काठमाडौ। यस बर्षको एसईई नतिजा आज सार्वजनिक हुदैछ। परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक बसेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, २०७५ सालमा संचालिक कक्षा १० को परिक्षामा करिब ४ लाख विद्यार्थी...
२ असार २०७६, सोमबार १२:०६
काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको छेन्दु नगरले दुईवटा ब्रुमर उपहार स्वरुप प्रदान गर्यो। काठमाडौं, राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा चीनको छेन्दु नगरका उपमेयर निउ छिङ्पाओेले काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई ब्रुमरको साँचो हस्तान्तरण गरेको हो। दुवै ब्रुमरको साँचो हस्तान्तरण कार्यक्रम...
१ असार २०७६, आईतवार १३:०६
ईकोनोमिक खबर, काठमाडौं। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनमा व्यवस्था गरे बमोजिम प्रदेश सरकारहरुले आज बजेट सार्बजनिक गर्न लागेका हुन्। १ नम्बर प्रदेशले ०७५/०७६का लागी करिब ३६ अर्ब रुपैयाँको बजेट...
३१ जेष्ठ २०७६, शुक्रबार १८:०६
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री डिआर पौडेलको ५३ बर्षको उमेरमा निधन भएको छ । विहानको समयमा हृदयघातका कारण पौडेलको असामायिक निधन भएको पारिवारिक श्रोतले जनाएको छ । यसैबिच नेपाल कम्युनिष्ट पार्टी माडी नगर कार्यालयको आकस्मिक बैठक...
३० जेष्ठ २०७६, बिहीबार १८:०६
ईकोनोमिक खबर, काठमाडौं। ‘अब हामी शेयर किन्न र बैंकबाट ऋण लिन पनि नपाउने ? हामीले के अपराध गर्यौं, नागरिक लगानी कोषका कर्मचारीहरुले बताए।कोषका कर्मचारीहरुसँग छलफल समेत नगरी निर्देशिका जारी गरेपछि अध्यक्षको कार्यकक्षमा सांकेतिक तालाबन्दी गरेका हुन् । उनीहरुले त्यस्तो निर्देशिका...
२९ जेष्ठ २०७६, बुधबार १६:०६
ईकोनोमिक खबर, काठमाडौँ। यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताउनुभयो । “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो...
२९ जेष्ठ २०७६, बुधबार १५:०६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था/संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३” बमोजिम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागद्धारा...