Economic News

चाडपर्व लक्षित अनुगमनमा विभागको सक्रियता

९ आश्विन २०७६, बिहीबार ०८:०९

ईकोनोमिक खबर, काठमाडौं।नेपालको संविधानको मौलिक हकमा नै उपभोक्ता हित संरक्षण सम्बन्धि हक लाई धारामा नै उल्लेख गरीएको छ। देश संघीय ढाँचामा गएसँगै संघ, प्रदेश र स्थानीय तहले आफ्ना उपभोक्ता हित अधिकार निति, नियम विनियम कानुन निर्माणगरी जनताको हकलाई सुनिश्चित गर्न...

बैंक लुट्ने मुख्य योजनाकार, ह्याकर काले, लवाङ लगायत १२ मतियारको संलग्नता

९ आश्विन २०७६, बिहीबार ०७:०९

ईकोनोमिक खबर, काठमाडौं।अपराध महाशाखाका प्रमुख थापा अनुसार, मुख्य योजनाकार, ह्याकर काले, लवाङ लगायत अन्य मतियार १२ जनाको संलग्नता रहेको भेटियो। नेपालमा सुनको भरीया जस्तै बैंकको पैसा अपचलनमा पनि लोभ राखी रकमको १० देखि ३५ प्रतिशत कमिसन लिई बाँकी रकम भारत...

यौन शोषणको आरोप लागेका भारतका पूर्वमन्त्री स्वामि चिन्मयानन्द पक्राउ

३ आश्विन २०७६, शुक्रबार २३:०९

ईकोनोमिक खबर, बिदेश विभाग। यौनशोषणको आरोप लागेका भारतका पूर्व केन्द्रीय मन्त्री स्वामि चिन्मयानन्द पक्राउ परेका छन्। उनलाई उत्तर प्रदेशको विशेष अनुसन्धान टोली एसआईटीको टोलीले शाहजहान्पुरबाट पक्राउ गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। पक्राउ पछि शाहजहान्पुर जिल्ला अदालतले उनलाई १४ दिनका लागि...

संविधान दिवस मनाउने सरकारको उर्दिमा साँझको दिपावली…

३ आश्विन २०७६, शुक्रबार २२:०९

ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका सन्दर्भमा कोही पनि पक्ष वा प्रतिपक्षमा विभाजित हुन नसक्ने बताउनुभएकोछ। चौथौ संविधान तथा राष्ट्रिय दिवसका अवसरमा नेपाली सैनिक मञ्च, टुँडिखेलमा आज आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका क्रममा कुनै...

आज संविधान दिवस, संविधान जारी भएको दिन

३ आश्विन २०७६, शुक्रबार १२:०९

ईकोनोमिक खबर, काठमाडौं। नेपालको विभिन्न कालखण्डका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वाचित प्रतिनिधिले संविधानसभा मार्फत ‘नेपालको संविधान’ जारी भएको ऐतिहासिक दिन हो, असोज ३ गते । “संविधानसभा भन्दा कोही पनि बाहिर थिएनन्, पञ्चायती व्यवस्था भित्र काम गरेका,...

रोहिंग्या मुसलमान नरसंहारको खतरा नजिक

१ आश्विन २०७६, बुधबार ११:०९

ईकोनोमिक खबर, काठमाण्डौंम्यानमारमा करिब ६ लाख रोहिंग्या मुसलमान नरसंहारको गम्भिर खतरा नजिक रहेको संयुक्त राष्ट्रसंघले बताएका छन् । राष्ट्रसंघीय अनुगमन एवं अनुसन्धानकर्ताहरुले सेनाद्धारा यसअघि नै देशबाट भगाईएका लाखौं अल्पसँख्यकहरु देश फर्कने सम्भावना पनि नदेखिएको औंल्याएका छन् । राष्ट्रसंघको फ्याक्ट फाईन्डिङ्ग...

दक्षिण कोरियामा स्वाइन फ्लू

१ आश्विन २०७६, बुधबार ११:०९

ईकोनोमिक खबर, काठमाण्डौंदक्षिण कोरियामा पहिलो पटक स्वाइन फ्लू भेटिएको छ । आज त्यहाँका स्वास्थ्य अधिकारीहरुले स्वाईनफ्लू भेटिएको पुष्टी गरेका हुन् । सुँगुरबाट सर्ने यो रोगका कारण चीनदेखि उत्तर कोरियासम्म लाखांै सँख्यामा सुँगुर मरेका छन् । अफ्रिकाबाट सुरु भएको यस प्रकोपका...

काम गर्ने गराउनेको साझा थलो श्रीयोग डटकम

२७ भाद्र २०७६, शुक्रबार १४:०९

ईकोनोमिक खबर, काठमाडौं।श्रीयोग डटकमले डिजिटल प्लेटफर्मको माध्यम बाट पार्टटाइम गर्न तथा काम गर्ने प्रोफेशनल ब्यक्तीहरु पाउने नेपालकै ठुलो संजाल हो । मानिसको दैनिकीलाई सहज बनाउन यस श्रीयोग डटकमले वेबसाईट, मोबाईल एप्स, एस एम एस र कल सेन्टरको माध्यम बाट जोड्ने...

महान्यायाधिवक्ताको नेतृत्वमा भारतको न्यायिक प्रणालिका निकायहरुमा भ्रमण

१४ भाद्र २०७६, शनिबार १९:०८

ईकोनोमिक खबर, काठमाडौं। नेपालका महान्यायाधिवक्ताको नेतृत्वमा संघीय सरकार तथा सात प्रदेश सरकारका वरिष्ठ अधिवक्ताहरु सम्मिलित १२ सदस्यीय प्रतिनिधिमण्डल २०७६ भाद्र ८–१४ गतेसम्मका लागि भारतको ७ दिने अवलोकन भ्रमणमा छन्। यस भ्रमणले नेपाल र भारतको महान्यायाधिवक्ता र राज्यका महाधिवक्ता बिचको अनुभव...