१८ श्रावण २०७७, आईतवार ०७:०८
ईकोनोमिक खबर, काठमाडौं।नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रूपैयाँले वृद्धि गरेको छ। प्रतिलिटर १।५० रूपैयाँले डिजल र मट्टीतेलमा वृद्धि गरेको छ। अब पेट्रोल १०४ रुपैंयाँ पुगेको छ। र डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर...
१५ श्रावण २०७७, बिहीबार १०:०७
ईकोनोमिक खबर, काठमाडौं। लगातारको भरीमा नेपालका प्रमुख राजमार्गहरुमा पहिरोले अवरुद्ध हुनेछ। नदिनाला र पहिरोको उच्च जोखिमका क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन आग्रह गरेका छन। अत्याधिक बर्षासँगै नदी, खोलानालामा पानी बहाव बढेसँगै बाढी आउने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात...
१२ असार २०७७, शुक्रबार १७:०६
ईकोनोमिक खबर, काठमाडौं।पोखरामा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनको क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधिहरु तथा बासिन्दाहरु बीच भएको झडपको घटनाप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ ।कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीय सँग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन...
५ असार २०७७, शुक्रबार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने आज भएको राष्ट्रियसभाको बैठकमा आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देश सहित...
४ असार २०७७, बिहीबार २१:०६
ईकोनोमिक खबर, काठमाडौं। संविधान संशोधन विधेयक राष्ट्रियसभाबाट पनि बिहीबार सर्वसम्मतरुपमा पारित भएको छ । राष्ट्रिय सभा बैठकमा उपस्थित सबै सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभा पुगेको संविधान संशोधन विधेयकको पक्षमा सबै दलका सांसदले मतदान गरेका छन् ।...
४ असार २०७७, बिहीबार १९:०६
ईकोनोमिक खबर, काठमाडौं। मनसुन अगावै पहिरो खसेपछि काठमाडौ छिर्ने प्रमुख नाका अवरुद्ध भएको थियो। बुधबार बिहान चार बजे देखि खसेको पहिरो बिहिबार राति १० बजे पन्छाएपछि सडकमा गाडी दोहोरो गुड्न थालेका हुन्। नारायणगढ-मुग्लिन सडकखण्ड १८ घण्टापछि दुई तर्फ खुलेको छ।अत्यावश्यक...
२२ चैत्र २०७६, शनिबार १४:०४
ईकोनोमिक खबर, काठमाडौं। कोभिड १९को संक्रमण भएका थप तीनजना बिरामी फेला परेको स्वास्थमन्त्रालयले बताएको छ । मन्त्रालयको आधिकारिक फेसबुक पेजमा दिइएको जानकारी अनुसार तीनैजना पश्चिम नेपाल ६ नं प्रदेशका हुन्। संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट...
१५ चैत्र २०७६, शनिबार १५:०३
ईकोनोमिक खबर, नेपालगञ्ज। नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज एयरपोर्टमा शनिवार विहान अवतरण गर्दा चिप्लिएर रनवे भन्दा बाहिर गई दुर्घटना भएको छ ।आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाडौबाट आएको सो जहाज शनिवार विहान ११ बजेर २५ मिनेटमा अवतरण गर्ने बेला...
१३ चैत्र २०७६, बिहीबार १४:०३
ईकोनोमिक खबर, काठमाडौं। भरिको सट्टा अब उपभोक्ताले आधा ग्याँस सिलिन्डर पाउने भएका छन्। नेपाल आयल निगमले माग भन्दा बढी आयात गर्दा पनि ग्याँसको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्याँस उपलब्ध गराउन लागिएको हो। यसअघि बजारमा १४.२ किलो ग्यास भएको...