१३ आश्विन २०८१, आईतवार १६:४७
काठमाण्डौं। यही असोज १० गते देखी देशका अघिकांश स्थानमा परेको अविरल वर्षका कारण बाढी पहिरो र ढुबानका घट्नाले संघलाई स्तब्ध बनाएको छ। अविरल वर्षाका कारण सडक, पुल, सर्वाजनिक सम्पत्ती, व्यक्तिका निजी घर तथा आवासहरु, संघ, संस्था तथा विभिन्न कृषिबजार, कृषिफार्म,...
१२ आश्विन २०८१, शनिबार २०:३२
काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण शनिवार बिहान नारायणी नदीमा पानीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । जल मापन केन्द्र देवघाटमा बिहान नदीको पानीको सतह ११ मिटर ३५ सेन्टिमिटर पुगेको छ । जल मापन केन्द्र स्थापनाकाल देखि हालसम्म नदीको...
१२ आश्विन २०८१, शनिबार १८:१०
काठमाडौँ । ४५६ मेगावाटको माथिल्लो तामोकोसी जलविद्युत् आयोजनाको कन्ट्रोल बिल्डिङभित्र कार्यरत ५ जना बेपत्ता भएका छन् । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नेपाली सेनाको गरुडदल गणलाई पत्र लेख्दै उद्धार गरिदिन आग्रह गरेको हो। नेपाली सेनाको गरुडदल गणका २ जना, कम्पनीका २ जना र एक...
१२ आश्विन २०८१, शनिबार १७:५९
काठमाडौं। लगातारको अविरल वर्षासँगै उर्लिएको रोशी खोलाले एक दर्जन पक्की घर बगाएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले आसपासका तटिए क्षेत्र कटान गर्दा करिब १२ घर बगाएको जानकारी प्राप्त भएको छ। पछिल्लो ६ घण्टामा देशभर...
१२ आश्विन २०८१, शनिबार ००:०६
काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ ।जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले कोसी, बबई, मेची, नारायणी, कोशी लगायतका १३ वटा नदीहरुमा पानीले सतर्कता तह पार गरेको भन्दै चेतावनी जारी...
११ आश्विन २०८१, शुक्रबार २३:५७
न्यूयोर्कमा नेपाली समुदायका विभिन्न संघ/संस्थाका साथीहरूसँग छलफल भयो। विदेशमा बस्ने नेपालीहरुका लागि गैर आवासीय नागरिकतामा देखिएको प्रक्रियागत झन्झट, गैर आवासीय नेपालीहरु हेर्ने गरी परराष्ट्र मन्त्रालयमा छुट्टै विभाग स्थापना लगायतका विषयहरु छिटै समाधान गर्ने प्रयास गर्नेछु। गैर आवासीय नेपालीहरुलाई गैरसरकारी संस्थाको...
११ आश्विन २०८१, शुक्रबार २१:०७
Kathmandu, A group of 94 Israeli trekkers, including 34 physically challenged individuals, successfully completed an inspiring trek around the Annapurna Peak. The team comprised of 12 trekkers, assisted by wheelchair, 22 physically challenged explorers and remaining supporting staff trekkers, embarked on...
११ आश्विन २०८१, शुक्रबार २१:०१
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन् । बिहीबार युएसएआइडीद्वारा राजधानीमा आयोजित सिकाइ आदान–प्रदान कार्यशालामा बोल्दै गृहमन्त्री लेखकले २०७२ सालको गोरखा भूकम्पबाट पाठ सिक्दै नेपालले भवन संहितामा समयसापेक्ष परिमार्जन गरेको...
११ आश्विन २०८१, शुक्रबार २०:०३
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री (भाईस प्रिमियर) दिङ स्वेयस्याङ् बीच बेईजिङस्थिति ग्रेट हलमा भेटवार्ता भएको छ । सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले चीन सरकारले नेपाललाई प्रदान गर्दै आएको सहायताप्रति धन्यवाद दिँदै नेपालको आवश्यकता एवम् विशेषता अनुरुप...