Economic News

होम डेलिभरी सेवा संचालन सम्बन्धी मापदण्ड स्वीकृति; शुक्रवार बाट लागु हुने ।

१८ भाद्र २०७७, बिहीबार २०:०९

  ईकोनोमिक खबर, काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो होम डेलिभरी सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड आज स्वीकृत भएको र शुक्रबारदेखि लागू हुने जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको...

नेकपामा नयाँ अर्थमन्त्रीको खोजी ?

१७ भाद्र २०७७, बुधबार २३:०९

  नेपाल कम्युनिष्ट पार्टीमा नयाँ अर्थमन्त्रीको खोजी सुरु भएको छ । राष्ट्रिय सभामा सचिवालय सदस्य बामदेव गौतमले जाने दावी गरेपछि नयाँ अर्थमन्त्रीको खोजी भएको हो । ९ सदस्य सचिवालयले गत वैशाखमै बामदेव गौतमलाई सिफारिस गरेको थियो । गौतम यस अगाडीको...

विहीवार बाट राजधानिको निषेधाज्ञा खुकुलो ; अत्यावशेक पसल विहान ११ बजेसम्म खुल्ने ।

१७ भाद्र २०७७, बुधबार २३:०९

राजधानी उपत्याकामा निषेधाज्ञा खुकुलो पारिएको छ । तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैंठकले सिफारिस बमोजिम खुकुलो पारिएको हो । अब विहान ११ बजेसम्म पसल खुला हुन पाउने छन । त्यस्तै दिउँसो २ बजेपछि निर्माण साम्रगीका पसल र ढुवानी निश्चित सर्तसहित...

रासायनिक मल ल्याउन प्रधानमन्त्रीको लविङ ; कृषि मन्त्री भुषाल असफल हुँदै

१६ भाद्र २०७७, मंगलवार २२:०९

ईकोनोमिक खबर,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज बंगलादेशी प्रधानमन्त्री सेख हसिना वाजेदसंग टेलिफोन वार्ता गरेका छन् । टेलिफोनमा प्रधानमन्त्रीले पैंचोमा रासायनिक मल उपलब्ध गराउन आग्रह गरेको बुझिएको छ। क्षेत्रिय व्यापार र सम्बन्ध सुधारका बारेमा कुराकानी भएपनि प्रधानमन्त्रीको चासो मलमा रहेको...

भोलि बाट अन्तराष्ट्रिय उडान सुचारु हुने , आन्तरिक उडान भने अनिश्चित ।

१५ भाद्र २०७७, सोमबार २१:०८

  मंगलवारबाट अन्तराष्ट्रिय उडान सुचारु गरेको छ । वायुसेवा कम्पनीलाई निश्चित सर्तसहित उडान खोलिएको पर्यटन मन्त्री योगेश भट्टराईले इकोनमिक खवरलाई जानकारी दिए । पिसिआर परिक्षण सहज भएका देशबाट मात्र नियमित उडान सुचारु गर्ने लागिएको हो । यस संगै चार्टर्ड उडानका...

पुराना मागपत्रमा नयाँ श्रम स्वीकृति दिइने ; श्रम मन्त्रालय

१५ भाद्र २०७७, सोमबार २१:०८

ईकोनोमिक खबर, काठमाडौं। गन्तव्य मुलुकले नयाँ श्रमिक मागेमा नेपालीलाई ती देशमा जान सक्ने व्यवस्था सरकारले गरेको छ। यसका लागि निषेधाज्ञा पछि श्रम मन्त्रालयले त्यस्ता श्रमिकलाई श्रम स्वीकृति दिनेछ। सम्वन्धित देशका कम्पनी र सरकारले जारी गरेका नो अब्जेक्सन चिठीका आधारमा जो...

मन्त्रिपरिषद हेरफेरको हल्लाले शेयर बजारमा उछाल ; ४ अर्बको कारोवार

१५ भाद्र २०७७, सोमबार २१:०८

सेयर बजार परिसुचक नेप्से आज २५ अंकले बढेको छ । आज ९६ लाख कित्ता सेयर ४ अर्ब रुपैयाँको कारोवार भएको छ ।  मन्त्रिपरिषदको हेरफेरको चर्चा संगै बजारमा हरियाली आएको हो । अंक १६ सय नजिक पुग्ने विश्लेषण हुन थालेको छ ।...

सीमाक्षेत्र लद्दाखमा फेरी तनावपूर्ण स्थिति

१५ भाद्र २०७७, सोमबार १६:०८

एजेन्सि। भारत र चीनबिच सीमाक्षेत्र लद्दाखमा फेरी तनावपूर्ण स्थिति रहेको छ। भारतीयका अनुसार चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ त्सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको छ। आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका...

यसै हप्ता मन्त्रिपरिषद हेरफेर हुँदै, अर्थमा पौडेल र पाण्डेको दौंडधुप

१४ भाद्र २०७७, आईतवार २१:०८

ईकोनोमिक खबर, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यसै हप्ता मन्त्रिपरिषदक हेरफेरको तयारी गरेका छन। मन्त्रिपरिषद हेरफेरको चर्चा संगै नेकपाका नेताहरु नेताको दैलो चहार्न थालेका छन । मन्त्रिपरिषदको पुरै सेट परिवर्तन गर्ने कि दुई वर्ष पुरागरेका मन्त्रीलाई मात्र फेर्ने भन्ने निर्णय...