१० पुष २०८०, मंगलवार १७:१६
चितवन । अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताउनु भएको छ । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि बढाउँदैन, १ करोडभन्दा कमको आयोजना प्रदेशले हाल्दैन,...
८ पुष २०८०, आईतवार ०९:०३
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका प्रकाश आचार्य सहितका टोलिले पशुपतीनाथमा रहेका वृद्धवृद्धा, असाहय, दृष्टिविहिनहरुका लागि न्यानो कम्मल वितरण गरेका छन् । अमेरिकामा बसेका नेपाली तथा भारतीयहरु ले लक्ष्मीपुजाको दिन संकलन भएको पैसाले असाहयहरुका लागि सहयोग गरेको आचार्यले इकोनममिक खवरलाई जानकारी दिनुभयो...
७ पुष २०८०, शनिबार १८:०६
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताउनुभयो । सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा. महतले भन्नुभयो,...
५ पुष २०८०, बिहीबार ०२:४६
उदयपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताउनुभएको छ । बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो ।...
२ पुष २०८०, सोमबार १२:२१
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लिएको नीतिले एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रबार र शनिबार ४...
२ पुष २०८०, सोमबार ०२:५६
काठमाडौं। नेपाल आयल निगमको निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी नागेन्द्र शाहले पाएका छन् । निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्मका लागि शाहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। शाह निगमका अर्थ प्रशासनमा नायव कार्यकारी निर्देशक तहमा थिए।...
१६ मंसिर २०८०, शनिबार १९:५३
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको बताउनु भएको छ । बैशाख ९ र १० गते आयोजना गर्न लागिएको लगानी सम्मेलनको तयारीबारे भएको छलफलमा मन्त्री डा. महतले...
१३ मंसिर २०८०, बुधबार ०८:१५
ईकोनोमिक खबर, काठमाडौं । एनसेलको प्रमुख लगानीकर्ता एक्जियाटा समूह एनसेलबाट बाहिरिने तयारी गरेको छ । नेपालमा व्यवसाय गर्न कठिनाई भएको औंल्याउँदै सो समूहले एनसेलबाट आफ्नो स्वामित्व फिर्ता लाने घोषणा गरेको हो । मलेसियामा प्रमुख कार्यालय रहेको एक्जियाटा समूहका प्रमुखले नेपालमा व्यावसायिक...
१२ मंसिर २०८०, मंगलवार ०७:५८
ईकोनोमिक खबर, काठमाण्डौं। युवा उद्यमी आयुश केडिया ‘उदयमान युवा उद्यमशील पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । काठमाण्डौँमा आयोजित पर्सा मिलन केन्द्रले आयोजना गरेको २३ औँ पर्सा दिवस समारोह एवं अभिनन्दन तथा सम्मान कार्यक्रममा सम्माननीय उपराष्ट्रपति श्री राम सहाय यादव र...