१५ फाल्गुन २०८१, बिहीबार ०८:४९
काठमाडौं। नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन्। भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना...
१४ फाल्गुन २०८१, बुधबार १९:२२
बिगतमा जस्तो १९ प्रतिशतको औसत बार्षिक राजश्व वृद्धिदर अब सम्भब छैन। आमुल सुधार मार्फत् साधारण खर्च घटाउने कुनैपनि दलको इच्छा शक्ति देखिदैन, बरु सस्तो लोकप्रियताको लागि राज्यको सिमित स्रोत बाड्न प्रतिस्प्रद्धा गर्ने प्रवृति थप हाबी हुदै गएको छ। त्यसैले त...
१४ फाल्गुन २०८१, बुधबार १२:४७
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच बुधबार साइडलाइन भेटवार्ता भएको हो। भेटमा मन्त्री डा. देउवाले युरोपियन...
१४ फाल्गुन २०८१, बुधबार १०:५५
मधानी महोत्सव : रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन्। भोजपुरी सिने जगतका लेखक, निर्माता तथा...
१४ फाल्गुन २०८१, बुधबार ०७:३४
काठमाडौँ । वैदेशिक रोजगार विभागले अवैधानिक प्रक्रियाबाट बेलायत नजान सचेत गराएको छ। बेलायतमा मौसमी कामदार पठाउने भनी विभिन्न व्यक्ति तथा संस्थाले रकम उठाउने गरेको, पठाएर अलपत्र पारेको जस्ता गुनासा आएसँगै विभागले सूचना प्रकाशित गरी सचेत गराएको हो। अहिले सरकारले बेलायतमा...
१४ फाल्गुन २०८१, बुधबार ०५:५७
रौतहट । मधेशमा चिसो धमाधम ओरालो लाग्दै छ, बिस्तारै तापक्रम उकालो लाग्दै छ । अचेल मधेशमा तापक्रम बढेसँगै बिहानैदेखि बजार र सडकमा मानिसहरूको चहलपहल शुरु भएको छ। सडक, बाटो र बारीमा मानिसहरूको ओहोरदोहोर बढ्न थालिसकेको छ । आँखाले देख्न सकिने...
१४ फाल्गुन २०८१, बुधबार ०३:०४
काठमाडौं। नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई–टेक विक २०२५ सुरु गरेको छ। काठमाडौंको एभरेष्ट होटल परिसरमा बिहीबार संचारकर्मीहरुलाई आफ्ना विभिन्न ४ ब्राण्डका गाडीहरु सार्वजनिकसँगै प्रदर्शनी गरी बीवाईडी हाई–टेक विक २०२५ सुरु भएको घोषणा गरिएको हो। भोलि देखि सर्वसाधारणका...
१३ फाल्गुन २०८१, मंगलवार १७:५४
FAO Nepal, APRACA र Nepal Rastra Bank सँगको सहकार्यमा, ग्रामीण र कृषि वित्तमा लगानी सम्बन्धि गोलमेज कार्यकम सफलतापूर्वक सम्पन्न भयो । Hand In Hand Initiative को एक भागको रूपमा कार्यकमलाई लिन सकिन्छ । आयोजित छलफल कार्यक्रमले चुनौतिहरू सम्बोधन गर्न, अवसरहरू...
१३ फाल्गुन २०८१, मंगलवार १५:१५
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रही आएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै मन्त्री डा देउवाले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा...