Economic News

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न, सेयरधनी पाए ८.७५ प्रतिशत लाभांश

२८ फाल्गुन २०८१, बुधबार १७:३६

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको ३१ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको साधारणसभा अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ ज्यूको अध्यक्षतामा अनमोल बैंक्वेट, शंखमुल, काठमाडौँमा सम्पन्न भएको थियो। साधारणसभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता २०८१...

स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित : अर्थमन्त्री पौडेल

२८ फाल्गुन २०८१, बुधबार १६:२३

काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय तह र प्रदेशले गर्ने काम संघले गर्नु संविधान र संघीयताको मर्म र भावना विपरित हुने बताउनु भएको छ। आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग...

आगामी हुने संघको महाधिवेशनलाई सफल बनाउने संस्थापकहरुकाे प्रतिबद्वता

२८ फाल्गुन २०८१, बुधबार ०४:२५

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले २०२५ मार्च ११ (२०८१ /११/२७) मा “बृहत एकता संवाद“ सफलतापूर्वक आयोजना गर्यो । उक्त संवाद कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तो, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्वअध्यक्ष भवन भट्ट, पूर्वअध्यक्ष...

काठमाडौंमा मार्पाक प्रिमियर लिगको १५ औँ संस्करण हुँदै

२८ फाल्गुन २०८१, बुधबार ०२:३९

काठमाडौं । मार्पाक प्रिमियर लिग ( एमपिएल ) को १५ औँ संस्करण फागुन २९ गते, राजधानी काठमाडौंमा हुदैछ। उक्त प्रतियोगिता मार्पाक सामुदायिक क्लब ( सिसिएम ) को आयोजनामा हुने छ, भने थला गाउँ सेवा समाज धादिङको सह-आयोजनामा हुने भएको छ।...

नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपे बीच रणनीतिक साझेदारी

२७ फाल्गुन २०८१, मंगलवार २०:५६

काठमाडौं, भिसा (NYSE:V), विश्वव्यापी डिजिटल भुक्तानीक्षेत्रका अग्रणी कम्पनीले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको QR प्रणाली मार्फत भुक्तानीगर्न सक्षम बनाउनू स्क्यान टु पे सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोगगर्ने अन्तर्राष्ट्रिय...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको अवसरमा नाडा र श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयविच समझदारीपत्रमा हस्ताक्षर।

२६ फाल्गुन २०८१, सोमबार १६:२८

सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा आज फागुन २६ गते देखि काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुभारम्भ भएको छ । सो सम्मेलन भोली २७ गते सम्म चालु रहनेछ । सम्मेलनका प्रमुख अतिथि तथा सम्माननीय प्रधानमन्त्रीज्यूको समुपस्थितिमा सो...

स्काउटका निर्देशक भट्टराईमाथि १० गम्भीर आरोप: छानबिन र कारबाहीको माग

२६ फाल्गुन २०८१, सोमबार १५:४३

काठमाडौं। नेपाल स्काउटभित्र व्याप्त अनियमितता, अपारदर्शिता, विकृति तथा दुरुपयोगलाई अन्त्य गर्न गठन गरिएको नेपाल स्काउट शुद्धीकरण अभियानले संगठनभित्रको शुद्धीकरणका लागि चार सूत्रीय माग अघि सार्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभियानका संयोजक देवदूत अधिकारीले नेपाल...

नवलपुरको कावासोतीमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु

२६ फाल्गुन २०८१, सोमबार १५:४०

नवलपुर। प्रगतिशील युवा क्लब र कावासोती नगरपालिका वडा नम्बर १३ को समन्वयमा ‘ १० दिने डिजिटल उद्यमशिलता तालिम ’ शुरु भएको छ। क्लबका अध्यक्ष समिर लामिछानेको अध्यक्षतामा तथा कावासोती नगरपालिका वडा नम्बर-१३ का कार्यवाहक वडा अध्यक्ष दुर्गामाया चौधरीको प्रमुख आतिथ्यतामा...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन हुने

२३ फाल्गुन २०८१, शुक्रबार १८:०४

काठमाडौँ। उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार भन्ने नारासहित फागुन २६ र २७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्न लागेको हो । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घघाटन गर्ने कार्यक्रम रहेको...