Economic News

‘२६ औं फ्लोरा एक्स्पो २०८१’ काठमाडौंमा शुरु

१ चैत्र २०८१, शुक्रबार १४:४९

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनमा ‘२६ औं फ्लोरा एक्स्पो- २०८१’ काठमाडौंको भृकुटीमण्डपमा आज देखि शुरु भएको छ। ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नाराका...

ओम मेगाश्रीको आइपीओ, आज सम्म १४ लाख ८० हजार जनाले भरे शेयर,

१ चैत्र २०८१, शुक्रबार १३:४६

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १ अर्ब ७९ करोड ८५ लनद ७८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् चैत १ गते साझ ५ बजेर ७ मिनेटसम्ममा कम्पनीका आईपीओमा १४ लाख ८०...

सुर्खेतमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय सञ्चालनमा

१ चैत्र २०८१, शुक्रबार ०९:५३

काठमाडौं। कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको तयारीलाई अझ तीव्रता दिने उद्देश्यले सर्खेतको वीरेन्द्रनगरमा दसौं राष्ट्रिय खेलकुद मूल आयोजक समितिको सचिवालय आइतबार उद्घाटन गरिएको छ । वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा सचिवालय स्थापना गरिएको छ । संघ, प्रदेश र स्थानिय...

चौतारा युवा क्लबले जित्यो मार्पाक प्रिमियर लिग

१ चैत्र २०८१, शुक्रबार ०२:१२

काठमाडौं । राजधानी काठमाडौंमा भएको ‘ रेडबुल १५ औ मार्पाक प्रिमियर लिग (एमपिएल)’ को उपाधि चौतारा युवा क्लबले जितेको छ। कुल १५ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा क्लबले उपाधि जितेसँगै नगद बाइस हजार २ सय २२...

मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तरराष्ट्रिय उडानका जहाज अवतरणमा समस्या

२९ फाल्गुन २०८१, बिहीबार १६:२४

काठमाडौँ। एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो। काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्‍यो। हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले...

कन्सल्टेन्सीहरुलाई आठ बूँदे, विद्यार्थी र अभिभावकलाई चार बूँदे सूचना जारी

२९ फाल्गुन २०८१, बिहीबार १५:३१

काठमाडौं । अभिलेखमा नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनका लागि सिफारिस नगर्न तथा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि सचेत गराइएको छ। शिक्षा मन्त्रालयले एडुकेसन कन्सल्टेन्सीहरुलाई आठ बूँदे निर्देशन जारी गरेको...

भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा भेटवार्ता

२९ फाल्गुन २०८१, बिहीबार १२:३९

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उहाँ आज नयाँ दिल्ली पुग्नुभएको हो। मन्त्री डा. राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोश्रो दिनमा नाडा र सामाजिक सुरक्षा कोषविच समझदारी पत्रमा हस्ताक्षर ।

२९ फाल्गुन २०८१, बिहीबार ११:५४

काठमाडौं। सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलिज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ फागुन २६ र २७ गते काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ। श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका...

नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

२८ फाल्गुन २०८१, बुधबार १९:०६

काठमाडौं। नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायीबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी प्रमुख अतिथिका रुपमा...