१२ मंसिर २०७९, सोमबार १२:०७
ईकोनोमिक खबर, काठमाण्डौं ‘नेपालका देवीदेवताहरु’ विषयक कला प्रदर्शनीको उद्घाटन भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले गर्नुभयो। नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो । मंसीर ११ गतेदेखि शुरु भएको यो कला...
११ मंसिर २०७९, आईतवार ०९:३१
ईकोनोमिक खबर, काठमाडौँ। मंगलम इण्डष्ट्रिज प्रा. लि. औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७/७८मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्यक्षेत्र अन्तर्गत सर्वाधिक आयकर दाखिला गरि आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानित हुन सफल भएको छ। राष्ट्रिय कर दिवस २०७९को अवसरमा आयोजित...
१० मंसिर २०७९, शनिबार १२:३३
ईकोनोमिक खबर, काठमाडौं । नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही मंसिर २३ देखि २७ सम्म होटल हायातमा आयोजना गर्ने भएको छ। ५ दिन सम्म चल्ने मेला होटल हायात रेजेन्सी, बौद्धमा आयोजना हुनेछ।...
१ मंसिर २०७९, बिहीबार १४:११
ईकोनोमिक खबर, काठमाडौँ। हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि)को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ। एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिम अन्तर्गत रहेको कम्पनीले जनाएको छ।...
३० कार्तिक २०७९, बुधबार २३:११
ईकोनोमिक खबर, काठमाडौं। आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ। आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन...
३० कार्तिक २०७९, बुधबार १०:११
ईकोनोमिक खबर, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा १ महिना सम्म ‘जुत्ता चप्पल व्यापार प्रबद्र्धन मेला’ चलिरहेको छ । नेपालमा उत्पादित जुत्ताचप्पललाई प्रवद्र्धन गर्न फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशनले आयोजना गरेको यो मेला पुस २ गतेसम्म मेला आयोजना हुनेछ । मेलामा अपेक्षाभन्दा धेरै मानिसहरुको...
२६ कार्तिक २०७९, शनिबार २०:११
ईकोनोमिक खबर, काठमाडौं । प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१ः२०१५ (ISO 9001: 2015)’ प्रमाणपत्र प्राप्त गरेको छ। कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय, DNV(UKAS) बाट यो प्रतिष्ठित...
३ कार्तिक २०७९, बिहीबार ०८:१०
ईकोनोमिक खबर,काठमाडौं। ह्वावेले यसवर्षको सीड्स फर द फ्युचर सबै ICT- सम्बन्धित विषयका स्नातक तहका विद्यार्थीहरूका लागि रहेको ग्लोबल फ्ल्यागशिप CSR कार्यक्रम आज काठमाडौंमा आयोजित समापन समारोहमा गरेको छ। कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८मा सुरुभएको थियो। त्यस लगायत १३० भन्दाबढी देश...
३० आश्विन २०७९, आईतवार ११:१०
ईकोनोमिक खबर, काठमाण्डौं। शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७ः०९ बजे जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो। उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि...