Business

स्नातक र स्नातकोत्तर तहमा थप दुईवटा नयाँ कार्यक्रम सञ्चालन

२१ श्रावण २०८१, सोमबार १३:४९

चितवनको भरतपुर-११ मा रहेको युनाइटेड टेक्निकल कलेज (U-TEC), इन्जिनियरिङ कलेज विसं २०६५ मा निजी क्षेत्रको पहलमा स्थापना भएको प्रतिष्ठित कलेज हो । काठमाडौँ उपत्यका बाहिर इन्जिनियरिङका विषयहरुमा उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले व्यवसायिक शिक्षाविद्हरुद्वारा कलेजको स्थापना भएको हो । विश्वविद्यालय...

मिस्टर नेपालको मुख्य प्रायोजकमा रियलमी

२५ असार २०८१, सोमबार २१:५९

काठमाडौं। सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमी मिस्टर नेपालको मुख्य प्रायोजक भएको  छ। युवाहरूको व्यक्तित्व विकास,आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले नेक्स्ट मोडल्स नेपालले  २०१६ देखि नियमित रुपमा मिस्टर नेपालको आयोजनागर्दै आएको छ। यसबारे बोल्दै रियलमी नेपालका...

“पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तन”

१६ असार २०८१, शनिबार १६:५७

“पुस्तक सहित कि पुस्तक रहित” अ.पे.न. महानगरले पूर्व प्राथमिक शिक्षामा पाठ्यक्रम अभ्यासमा सांस्कृतिक परिवर्तनको बिषयमा प्यानल छलफल सम्पन्न गरेको छ । छलफल ई.सी.डी. एक्सपर्ट डा. मीनाक्षी दाहाल र पाठ्यक्रम विकास केन्द्रका निर्देशक सहसचिब श्री शालिकराम भुसाल प्यानल सदस्यका साथमा भिभा...

मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकमा टिभिएस् एन्टर्क

१३ असार २०८१, बुधबार २२:३३

काठमाडौँ। मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकको रुपमा टिभिएस एन्टर्क रहेको छ।  यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भदौ दोश्रो हप्तातिर हुने भएको छ। मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो...

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुत बीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

१३ असार २०८१, बुधबार २०:११

काठमाडौं ।नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ।  परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले ुनेपाल इन बिजनेसु...

लिट्मस इन्डस्ट्रिज लिमिटेडद्धारा क्षमता विस्तारका लागि अवसर इक्विटी डाइभर्सिफाइड फण्ड मार्फत् लगानी

१२ असार २०८१, मंगलवार १९:४७

काठमाडौं। नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार...

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’को ट्रेलर सार्वजनिक

१३ जेष्ठ २०८१, आईतवार २०:२५

काठमाडौं ।यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्य' को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना...

मिस यूनिभर्स नेपाल २०२४ को लागि आवेदन खुला

१ जेष्ठ २०८१, मंगलवार १९:४६

काठमाडौं। प्रतिष्ठित सौन्दर्य प्रतियोगिता “मिस यूनिभर्स नेपाल”को लागि आवेदन खुलेको छ । सोमबार काठमाडौँको सोल्टी क्राउन प्लाजामा आयोजित पत्रकार सम्मेलनमा “मिस यूनिभर्स नेपाल २०२४”को लागि आवेदन खुलेको जानकारी आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै मिस युनिभर्स नेपालको...

कोका–कोला युथ डायलगको तेश्रो संस्करणः एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका १३६ विद्यार्थीहरूसँग दिगो समाधानहरु खोज्दै

२७ बैशाख २०८१, बिहीबार १५:२१

कोका–कोला युथ डायलगको तेश्रो संस्करणः एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका १३६ विद्यार्थीहरूसँग दिगो समाधानहरु खोज्दै छलफल गरेका छन्। एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा आयोजित कोका–कोला युथ डायलगको तेस्रो संस्करणको पहिलो एपिसोडमा १३६ विद्यार्थीहरूले “एक्स्प्लोरिंग सोल्युशन्स फोर ए सस्टेनेबल फ्युचर” अर्थात दिगो भविष्यका उपायरुको...