Business

शाओमी नेपाल र ट्राफिक प्रहरीको सहकार्यमा ट्राफिक सुरक्षा सचेतना अभियान

११ पुष २०८१, बिहीबार १६:५४

 काठमाडौं, पुष ११– ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाल ट्राफिक प्रहरीसँग मिलेर ट्राफिक सुरक्षा सम्बन्धी भिडियो मार्फत सचेतना अभियान सञ्चालन गरेको छ । यस अभियानले फेरी पनि शाओमीको समाजको हितप्रतिको प्रतिबद्धतालाई झल्काएको छ ।  यो सचेतना अभियानले ट्राफिक नियमहरूको पालना गर्नुको...

सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू

११ पुष २०८१, बिहीबार १६:३७

सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ। १८ औं संस्करणको महोत्सवको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गरे। महोत्सव सुरू हुनुपूर्व सौराहामा शोभायात्रा थियो र्‍याली पछि भएको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री...

स्वदेशी पुँजीमै ठुला परियोजनामा लगानी गर्ने क्षमता बढेको छ, महासंघ अध्यक्ष ढकाल

९ पुष २०८१, मंगलवार १८:२२

तनहुँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताउनु भएको छ । आज तनहुँको भानु नगर  महोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले स्वदेशी पुँजी...

रियलमी सि ६३ को नयाँ भेरिएन्ट उपलब्ध १ मिनेट चार्जमा १ घण्टा कल 

४ पुष २०८१, बिहीबार २२:०५

काठमाडौँ,  सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सि ६३ को ४+६४ भेरिएन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । रियलमी सि ६३ मा ६.७४ को एचडि डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा समावेश रहेका छन् । फास्टेस्ट एभर...

सन्तोष कोइराला निर्विरोध निर्वाचित

३ पुष २०८१, बुधबार २०:३६

काठमाडौं। नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइराला निर्विरोध निर्वाचित भएका छन्। बुधबार सम्पन्न संघको वार्षिक साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो । कोइराला यसअघि संघका उपाध्यक्षको भूमिकामा थिए। कोइरालासँगै ग्लोबल...

सार्वजनिक निकायमा स्वदेशी वस्तु अनिवार्य गर्ने सरकारको निर्णयको स्वागत

३ पुष २०८१, बुधबार २०:२१

काठमाण्डौं। सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णयको नेपाल उद्योग परिसंघ हार्दिक स्वागत गर्दछ।  सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने परिसंघको विश्वास छ।  उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा नेपाल सरकारले मंसिर २८...

बैंकरहरूका लागि रिकोभरी नै मुख्य चुनौती रहनुका साथै साइबर सेक्युरिटी पनि अर्को चुनौती रहेको, गभर्नर अधिकारी

३ पुष २०८१, बुधबार २०:१६

काठमाडौं । गभर्नर अधिकारीले बैंकरहरूका लागि रिकोभरी नै मुख्य चुनौती रहनुका साथै साइबर सेक्युरिटी पनि अर्को चुनौती रहेको बताए । बुधबार नेपाल बैंकर्स संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले भने, ‘बैंकिङ क्षेत्रमा जे-जस्ता परिवर्तन...

पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव गरिंदै

२ पुष २०८१, मंगलवार १८:४१

काठमाडौं । नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पु-याउन इन्टरनेशनल बेलुन महोत्सव गरिने भएको छ । यही डिसेम्बर २४ देखि आयोजना गरिने बलुन महोत्सवको प्रायोजन चिनियाँ विद्युतीय सवारी बीवाइडीले गर्ने भएको छ । नेपालको साहसिक पर्यटनका लागि कोशेढुंगा बनाउने उद्धेश्यसाथ महोत्सव...

लिट्मस इन्डस्ट्रीजद्वारा नेपालमा पहिलो पटक ह्ीएभ् कभर्ड कन्डक्टर उत्पादन सुरु

२९ मंसिर २०८१, शनिबार ११:०३

काठमाडौं, नेपालको केबल, तार, तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रीजले नेपालमै पहिलो पटक मिडियम भोल्टेज ह्ीएभ् कभर्ड कन्डक्टर उत्पादन गरेर एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ । २०,००० किलोमिटर वार्षिक उत्पादन क्षमता भएको यस प्रविधिले अब आयातमा निर्भरता कम गर्दै,...