४ फाल्गुन २०८१, आईतवार ००:०९
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेसनबाट आज १५ फेब्रुअरी २०२५ (फागुन ०३, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ०.५८ रुपैयाँले बढेर र डिजेलमा ३.५९ रुपैयाँले घटेर आएको निगमले...
३ फाल्गुन २०८१, शनिबार ०२:२०
प्रेम प्रसाद पाैडेल, काठमाडौं। स्वस्थ खानाको प्रवर्धन गर्दै आएको EAT FIT PVT. LTD. ले आफ्नो सफल आठ वर्ष पूरा गरेको अवसरमा टेक अवे काउन्टर मध्य बानेश्वर संचालनमा ल्याएको छ। स्वस्थ जीवनशैलीलाई प्राथमिकता दिँदै, कम्पनीले नेपाली रैथाने / पारम्पारिक अन्नहरूलाई आधुनिक...
२ फाल्गुन २०८१, शुक्रबार १२:०७
निराज रानाभाट, काठमाडौं। एक्स्पोको उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषिमा आत्मनिर्भर बन्न यान्त्रीकरणको जरुरी रहेको बताएका हुन, काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ शुरु भएको छ। एक्स्पो फागुन ४ गतेसम्म रहने छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका...
२ फाल्गुन २०८१, शुक्रबार ०९:१३
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी गुल्सन कुमार झाले पछिल्लो समय क्रिकेटप्रति क्रेज बढेकोमा खुसी व्यक्त गरेका छन्। क्रिकेटमा भविष्य रहेको भन्दै आफ्नो रुची अनुसारको विषय वा क्षेत्र छनौटमा ध्यान पुर्याउन युवा विद्यार्थीहरुलाई आग्रह पनि गरेका छन्। एभीन्यू एजुकेशन...
२ फाल्गुन २०८१, शुक्रबार ०८:३४
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आज ओमन प्रस्थान गर्नुभएको छ । आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँलाई परराष्ट्र...
१ फाल्गुन २०८१, बिहीबार ०४:०१
बासगढी, बर्दिया । स्थानीय रैथाने उत्पादनको प्रवर्द्धन गर्न बासगढी नगरपालिकाले जैविक विविधता सहकारी संस्था स्थापना गरेको छ। नगरपालिकाले स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई संगठित गरी जैविक उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यले उक्त सहकारी स्थापना गरिएको जनाएको छ। बासगढी नगरपालिकाका प्रमुख खडक बहादुर...
१ फाल्गुन २०८१, बिहीबार ०३:३४
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ‘ आराम, आनन्द र आरोग्य ’ भन्ने नाराका साथ ‘ निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर ’ हुने भएको छ। हेलम्बु गाउँपालिकाको सहयोग तथा मदन भण्डारी मेमोरियल कलेज, धन्वन्तरी आयुर्विज्ञान संस्थान र अन्नपूर्ण टाइम्सको संयुक्त आयोजनामा फागुन...
१ फाल्गुन २०८१, बिहीबार ०३:२९
रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखी सुरु हुदैछ। यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चित कलाकारहरु आउदैछन्। मौलापुर नगरपालिकाले मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउँने जनाएको छ। मौलापुरका मेयर रिनाकुमारी साहले...
१ फाल्गुन २०८१, बिहीबार ०३:०८
निराज रानाभाट, काठमाडौं । राजधानी काठमाडौंको भृकुटीमण्डपमा फागुन २ गतेदेखि ४ गतेसम्म ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ हुने भएको छ। कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स् प्रा.लि. तथा एक्जिबिसन एन्ड...