Business

सीड फाईनान्सियल एकेडेमी एसीसीएको दीक्षान्त समारोह

१० फाल्गुन २०७९, बुधबार ०९:३२

ईकोनोमिक खबर, काठमाण्डौः सीड फाईनान्सियल एकेडेमी, नेपालमा एसीसीए(एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स) योग्यताको गोल्ड स्वीकृत लर्निङ पार्टनरले नेपालमा एसीसीए स्नातक (ग्रेजुएट)का लागि १८ फेब्रुअरी २०२३ मा काठमाडौं मेरियट होटलमा औपचारिक रूपमा ऐतिहासिक दीक्षान्त समारोह मनायो । उक्त दीक्षान्त समारोहमा २३...

१ लाख राशीको फुटसल प्रतियोगिताको उपाधि जित्यो वल्र्डलिंक कम्युनिकेशनले

८ फाल्गुन २०७९, सोमबार ०९:०२

ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल दुरसञ्चार प्राधिकरणको रजत जयन्तीको अवसरमा आयोजित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिता २०७९ को उपाधी वल्र्डलिंक कम्युनिकेशन लिमिटेडले जितेको छ।  गत २९ माघदेखि फागुन ५ गतेसम्म राजधानीमा सञ्चालित अन्तर सेवाप्रदायक फुटसल प्रतियोगिताको फाइनल खेलमा वल्र्डलिंकले एनसेलको टिमलाई ३–२...

मैदा आयातको सट्टा गहुँ आयात गर्न नेपाल सरकार समक्ष संघको अनुरोध

१६ माघ २०७९, सोमबार २३:०८

ईकोनोमिक खबर, काठमाण्डौं। आम उपभोक्ताको दैनिक खाद्यान्नको रुपमा चामलको सट्टा स्वस्थलाई ध्यानमा राखी रोटी खाने बानीको विकास भएको छ । साथै मैदा/आँटा कच्चापदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी/नान, भोजनालय, रेष्टुरेण्ट लगायत साना ठुला सबै होटललाई माग अनुसारको मैदा/आँटा...

१९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता सम्पन्न

२८ मंसिर २०७९, बुधबार ०८:२८

ईकोनोमिक खबर, काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा ५ दिन सम्म सन्चालित होटल हायातमा आयोजित १९ औँ हस्तकला व्यापारमेला तथा १७ औँ हस्तकला प्रतियोगिता सम्पन्न भयो।  गत शुक्रबार उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद...

हालको समस्या समाधान गर्न मौद्रिकनीतिको पहिलो त्रैमासिक समीक्षा चुक्योः परिसंघ 

१४ मंसिर २०७९, बुधबार २२:२५

ईकोनोमिक खबर, काठमाडौं ।  वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव भई तरलताको चाप बढिरहेको, ब्याजदरमा उच्च बृद्धि भईरहेको तथा समग्र मागमा उच्च कमी आईरहको समयमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गरेको छ...

‘नेपालका देवीदेवताहरु’ विषयक कला प्रदर्शनी

१२ मंसिर २०७९, सोमबार १२:०७

ईकोनोमिक खबर, काठमाण्डौं ‘नेपालका देवीदेवताहरु’ विषयक कला प्रदर्शनीको उद्घाटन भारतीय राजदूत नवीन कुमार श्रीवास्तवले गर्नुभयो। नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा यो कार्यक्रमको आयोजना गरिएको हो । मंसीर ११ गतेदेखि शुरु भएको यो कला...

मंगलमले बुझायो सर्वाधिक आयकर 

११ मंसिर २०७९, आईतवार ०९:३१

ईकोनोमिक खबर, काठमाडौँ। मंगलम इण्डष्ट्रिज प्रा. लि. औद्योगिक उत्पादन क्षेत्रबाट आर्थिक वर्ष २०७७/७८मा आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वरको कार्यक्षेत्र अन्तर्गत सर्वाधिक आयकर दाखिला गरि आन्तरिक राजस्व विभाग, त्रिपुरेश्वर, नेपाल सरकारद्वारा सम्मानित हुन सफल भएको छ। राष्ट्रिय कर दिवस २०७९को अवसरमा आयोजित...

१९ औं हस्तकला व्यापार मेला मंसिर २३ देखि हायातमा

१० मंसिर २०७९, शनिबार १२:३३

ईकोनोमिक खबर, काठमाडौं । नेपाल हस्तकला महासंघले १९ औं हस्तकला व्यापार मेला तथा १७ औं हस्तकला प्रतियोगिता यही मंसिर २३ देखि २७ सम्म होटल हायातमा आयोजना गर्ने भएको छ।  ५ दिन सम्म चल्ने मेला होटल हायात रेजेन्सी, बौद्धमा आयोजना हुनेछ।...

“बिगर स्क्रिन, बिगर ड्रिम” वल्र्डकप स्किम सहित स्काइवर्थको क्युएलइडि प्लस टिभि बजारमा

१ मंसिर २०७९, बिहीबार १४:११

ईकोनोमिक खबर, काठमाडौँ। हाइ एन्ड ग्लोबल टिभि ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि)को पायोनियर स्काइवोर्थले नेपालमा क्युएलइडि प्लस गुगल टिभि ल्याएको छ। एस्युइ ९५०० सिरिजको यो मोडल कम्पनीको लिड द फ्युचर थिम अन्तर्गत रहेको कम्पनीले जनाएको छ।...