६ चैत्र २०८१, बुधबार २०:३७
काठमाडौं, नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ। अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरुलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख...
६ चैत्र २०८१, बुधबार ०८:१८
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् । आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल...
६ चैत्र २०८१, बुधबार ०७:०४
काठमाडौं। कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् । मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको...
५ चैत्र २०८१, मंगलवार ११:४०
परराष्ट्रमन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा...
५ चैत्र २०८१, मंगलवार ०७:४३
काठमाडौं, नेपालको २० वाणिज्य बैंकहरूबाट यो फागुनमा २२ अर्ब ७४ करोड रूपैयाँ कर्जा लगानी भएको छ। एक महिनामा पाँच वाणिज्य बैंकको कर्जा लगानी घटेको छ भने चार वटाको एक अर्ब रूपैयाँभन्दा कम प्रवाह भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक...
४ चैत्र २०८१, सोमबार १२:०६
काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पु-याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनु भएको छ। नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको...
३ चैत्र २०८१, आईतवार १६:४०
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि यति परिमाण बराबर खिच्न लागेको हो । पछिल्लो समय...
३ चैत्र २०८१, आईतवार १०:५४
काठमाडौं। आम जनता पार्टी(आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाल एयरलायन्स घाटामा हुनुको कारण बारे सरकारसंग प्रश्न सोधेका छन्। प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद साहले अरू एयरलाईन्स नाफामा हुँदा नेपाल एयरलायन्समात्रै किन घाटामा गयो भनेर प्रश्न सोधेका हुन्...
२ चैत्र २०८१, शनिबार १६:४४
ललितपुर, नेपाल— नेपालकै सबैभन्दा ठूलो ट्राभल मार्केटप्लेस ट्रिप टर्बोले आफ्नो मोबाइल एप्लिकेशनले गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी डाउनलोड पार गरेको घोषणा गरेको छ । २०८१ भदौ १६ (सेप्टेम्बर १, २०२४) मा आधिकारिक रुपमा लन्च भएको यो एपले मात्र पाँच...