Banking

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनःसुयोग श्रेष्ठ

७ चैत्र २०८१, बिहीबार १६:५०

काठमाडौं। डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनःअध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भएका छन्। बिहीबार पोखरामा आयोजना गरिएको एशोसिएसनको १९ औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो। एशोसिएसनको उपाध्यक्षमा कामना सेवा...

बाँसका सामग्री निर्माण सम्बन्धि तालिम शुरु

६ चैत्र २०८१, बुधबार १६:३१

ललितपुर। ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलमा बाँसका सामग्री निर्माण सम्बन्धि सीप विकास तालिम शुरु भएको छ। चैत २० गतेसम्म चल्ने तालिमको आज गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले...

NMB Bank Partners with IFC and the EU to Pioneer Sustainable Finance Solutions in Nepal

६ चैत्र २०८१, बुधबार ०१:०९

Kathmandu. NMB Bank, in collaboration with the International Finance Corporation (IFC) and supported by the European Union’s ACSIIS program, conducted a three-day training to strengthen Climate Finance and Risk Management in three key focus areas of Sustainable Financing of the...

फागुनमा वाणिज्य बैंकको २२ अर्ब ७४ करोड कर्जा

५ चैत्र २०८१, मंगलवार ०७:४३

काठमाडौं, नेपालको २० वाणिज्य बैंकहरूबाट यो फागुनमा २२ अर्ब ७४ करोड रूपैयाँ कर्जा लगानी भएको छ। एक महिनामा पाँच वाणिज्य बैंकको कर्जा लगानी घटेको छ भने चार वटाको एक अर्ब रूपैयाँभन्दा कम प्रवाह भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

४ चैत्र २०८१, सोमबार १५:३९

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ। सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ। यस खातामा जम्मा भएको रकम सौर्य...

गणपुरक संख्या नपुगेपछि सिन्धु विकास बैंकको साधारणसभा स्थगित

१ चैत्र २०८१, शुक्रबार ११:१३

काठमाडौं –  सिन्धु विकास बैंक लिमिटेड कम्पनीले वार्षिक साधारण सभा स्थगित गरेको छ। फागुन २८ गते बस्ने भनिएकाे कम्पनीकाे १४औँ तथा १५ औँ वार्षिक साधारण सभा स्थगित भएको हो। कम्पनी ऐन २०६३ अनुसार शेयर धनी आफै उपस्थित भई प्रतिनिधि मार्फत्...

आज शुक्रबार स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड

१ चैत्र २०८१, शुक्रबार ०५:२८

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शुक्रबार एफपीओ बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार एफपीओमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाको आवेदन परेको थियो। जसमध्ये १७ लाख...

वाणिज्य बैंकहरूको सात महिनामा ३६ अर्ब नाफा,

२९ फाल्गुन २०८१, बिहीबार ०४:१६

काठमाडौँ / चालु आर्थिक बर्षको माघ मसान्तसम्म हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूको नाफा १.६२ प्रतिशतले बृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार माघ मसान्तसम्म २० ओटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन् । गत माघसम्म...

“ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” शुरूवात अप्रिल ४,

२० फाल्गुन २०८१, मंगलवार ०७:३८

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा...