Banking

नेपाल एग्रो लघुवित्तको आईपीओ निष्काशन बैशाख ८ गतेबाट आवेदन दिने पाइने

२८ चैत्र २०७५, बिहीबार १८:०४

ईकोनोमिक खबर, काठमाडौं। नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले बैशाख ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। सर्वसाधारणको लागि छुट्याएको १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ लघुवित्त कम्पनीले...

चैत अन्तिममा भार्गव विकास बैंकको साधारणसभा

२८ चैत्र २०७५, बिहीबार १०:०४

इकोनामिक खबर, काठमाडौं। आगामी चैत अन्तिम साता भार्गव विकास बैंकको वार्षिक साधारणसभा आयोजना हुने भएको छ। बैंकले चुक्ता पूँजीको ६५ नगद लाभांश पारित गर्ने मुख्य एजेन्डा बनाएको छ। आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुने...

सानिमाको शाखा पुतलीसडकमा

२८ चैत्र २०७५, बिहीबार १०:०४

इकोनामिक खबर, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको पुतली सडकमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाकार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा...

ग्लोबल आईएमई शाखारहित सेवा थप

२८ चैत्र २०७५, बिहीबार १०:०४

इकोनामिक खबर, ताप्लेजुङ्ग, स्थनिय संवाददाता। ताप्लेजुङस्थित ग्लोबल आईएमई बैङ्कले छिमेकी जिल्ला पाँचथरको हिलिहाङ गाउँपालिका–२ मा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ। हिलिहाङ–२ अमरपुरको सिँहापुर बजारमा बुधबार देखि ग्लोबल आईएमई ताप्लेजुङले दोस्रो शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ। शाखारहित बैंकिङ्ग सेवाको...

जाजरकोटमा सिभिल बैंक

२७ चैत्र २०७५, बुधबार २२:०४

जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले स्थानीयवासीको आग्रहलाई आयोजनाले सम्बोधन गरेको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ती आयोजनाका प्रमुखले चिलिमे कम्पनी आफँैमा सफल कम्पनी रहेको र त्यसका सहायक कम्पनीको शेयरमा समेत आम नागरिक सहभागी...

नेपाल इन्भेष्टमेण्ट बैंक र गरिमा बिच सम्झौता

२६ चैत्र २०७५, मंगलवार १०:०४

इकोनामिक खबर काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ। नेपाल इन्भेष्टमेण्ट बैंकले ‘गरिमा रेमिट’ सेवा प्रवाह गर्ने सम्बन्धी गरिमा विकास बैंकसँग उक्त सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख...

नेपाल बैंकबाट शाहको विदाई

२५ चैत्र २०७५, सोमबार १०:०४

इकोनामिक खबर, काठमाडौं। चार वर्षे कार्यकाल पुरा गर्नुभएका नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहलाई विदाई गरिएको छ विदाइ समारोहमा निवर्तमान सिइओ शाहले नेपाल बैंकको पूँजी पर्याप्तता अनुपात नपुगेको कारणले राष्ट्र« बैकबाट सिघ्र सुधारात्मक कार्यवाही चलाउने चेतावनी दिईरहेको अवस्थामा...

हुरी बतास पिडित एनआईसी एसियाको सहयोग

२४ चैत्र २०७५, आईतवार १०:०४

इकोनामिक खबर, काठमाडौं। एनआईसी एसियाले तराईको बारा तथा पर्सा जिल्ला लगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतासका पिडितलाई अत्यावश्यक राहत सामग्री प्रदान गरेको छ। बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडित जनसमुदायका लागि अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप तीन सय थान झुल,...

जनता बैंकका तीनजना डिपुटी सीइओले किनदिए राजीनामा

२३ चैत्र २०७५, शनिबार ०४:०४

जनता बैंकको उच्च कर्मचारीको राजिनामाले चर्चा पाएकोछ । विभिन्न सञ्चार माध्याममा आएको समाचार हेर्दा साच्चै नै विवाद भएर काम गर्ननसके पछि तीन डिपुटी सीइओ र केही उच्च तहका कर्मचारीहरुले राजिनामा दिएका हुन जस्तो देखिए पनि त्यो सत्य होइन । जनता...