९ जेष्ठ २०८०, मंगलवार २२:५९
ईकोनोमिक खबर, काठमाडौं। सानिमा बैंक लिमिटेडले नयाँ शाखा लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा आज देखि बैंकिङ्ग सेवा विस्तार गरेको छ। यस बैंकका ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य(मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार...
८ जेष्ठ २०८०, सोमबार २१:२८
ईकोनोमिक खबर, काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ, बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।...
३० बैशाख २०८०, शनिबार १०:०१
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब...
३० बैशाख २०८०, शनिबार ०९:४६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९(८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय...
१८ बैशाख २०८०, सोमबार १२:१०
ईकोनोमिक खबर काठमाण्डौं। सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारी ज्यूलाई सानिमा दिर्घायु बचत योजना...
१४ बैशाख २०८०, बिहीबार २२:०९
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताएका छन् । बिहीवार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले पछिल्लो समय आयातमा कमी...
४ चैत्र २०७९, शनिबार ०४:३१
ईकोनोमिक खबर, काठमाडौं । नागरीक लगानी कोषको ३३ औँ वार्षिकोत्सवमा अर्थमन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीले कोषको कारोवारमा सहजता आएको बताएका छन । विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याकं लिन थालेपछि त्रुटि कम हुन...
२९ फाल्गुन २०७९, सोमबार १०:२४
ईकोनोमिक खबर, काठमाण्डौ। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरले ऋणी सदस्यको मृत्यु भएकोमा रु.१० लाख २५ हजार बीमा रकम भुक्तानी गरेको छ। बौदिकाली गाउँपालिका–२ की सदस्य केशरी दरैको गाडी दुर्घटनामा परी निधन भएकोमा संस्थाको ऋणी बीमा कार्यक्रममार्फत...
२८ फाल्गुन २०७९, आईतवार २२:१७
ईकोनोमिक खबर, काठमाण्डौ । ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधा सम्बन्धी नितिगत व्यवस्था, २०६७’ लाई खारेज गरी ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधा सम्बन्धी विनियमावली, २०७९’ नयाँ विनियमावली जारी गरेको छ। राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तिम...