Banking

ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, ५ हजार  भन्दा बढी व्यक्तिहरुको सहभागिता 

२४ फाल्गुन २०८०, बिहीबार १८:४४

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।  कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक...

कुमारी बैंकले ५ लाख २५ हजार संस्थापक सेयर बिक्री

२४ फाल्गुन २०८०, बिहीबार १०:३१

काठमाडौं । कुमारी बैंकले ५ लाख २५ हजार संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनी रुबिका अग्रवालको नाममा रहेको ७५ हजार १८ र बलराम न्यौपानेको नाममा रहेको ४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागिएको जनाएको...

कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा आज

२४ फाल्गुन २०८०, बिहीबार १०:२४

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा आज (फागुन २४ गते) बस्दैछ । कम्पनीको सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै, नाफा–नोक्सान...

*ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा*

१८ फाल्गुन २०८०, शुक्रबार १४:०१

ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहिवार देखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछन् ।  ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो...

*ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रम आयोजना, ४ हजार बढीको सहभागिता* 

१६ फाल्गुन २०८०, बुधबार १९:०१

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका सातवटै प्रदेशमा रहेका ३५ वटा शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ। कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु,...

ज्योति विकास बैंकद्वारा सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान

१६ फाल्गुन २०८०, बुधबार ०९:०५

काठमाडौँ । ज्योति विकास बैंकले गोलबजार १० सिराहाको आधारभूत विद्यालयलाई सहयोग प्रदान गरेको छ। बैंकको सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्धन कोष’ मार्फत २५ थान डेस्क, बेञ्च विद्यालयलाई प्रदान गरेको जनाएको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीको सिकाइ वातावरण अभिवृद्धि...

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ

१५ फाल्गुन २०८०, मंगलवार २०:५९

धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जना बैंकर्सलाई ७ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ। बैंकिङ कसुरमा संलग्न भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककोे काठमाडौंमा दुईवटा नयाँ शाखा विस्तार

१४ फाल्गुन २०८०, सोमबार २१:१२

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुईवटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका १५ मा स्वयम्भू शाखा र काठमाडौं महानगरपालिका १६ मा बालाजु शाखा सञ्चालनमा ल्याएकोे हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरेका छन्।...

एनएमबि बैंकका ग्राहकहरुलाई होटल रेवर्न एन्ड पार्टी प्यालेसमा १० प्रतिशत छुट

१४ फाल्गुन २०८०, सोमबार १६:५८

काठमाडौं। एनएमबि बैंक लिमिटेड र नवलपरासीको सुनवल परासी रोड स्थित होटल रेवर्न एन्ड पार्टी प्यालेसबीच छुट प्रदान गर्ने सम्झौता भएको छ। सम्झौताअनुसार एनएमबि बैंकका ग्राहकले होटलबाट प्रवाह हुने विभिन्न सेवामा १० प्रतिशत छुट पाउनेछन् । सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी...

ताजा समाचार