१४ जेष्ठ २०८०, आईतवार १४:५१
कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले आइतवार देखि बैंकको कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो। बैंकको सञ्चालक समितिले थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी...
१२ जेष्ठ २०८०, शुक्रबार ०९:५८
ईकोनोमिक खबर, काठमाण्डौं। प्रभु बैंकले एक भन्दा बढी डेबिट।क्रेडिट कार्ड तथा खाता भएका ग्राहकलाई सूचना जारी गरेको छ । बैंकद्वारा जारी सूचना अनुसार सो प्रकृतिका खातावालाहरुले अब एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाउने भएका छन्। नेपाल राष्ट्र बैकबाट...
१० जेष्ठ २०८०, बुधबार २२:४८
ईकोनोमिक खबर, काठमाण्डौं। राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको छ । हालै सम्पन्न एसीसी...
१० जेष्ठ २०८०, बुधबार १०:३२
सनराइज बैंकले वार्षिक साधारण सभा डाकेको छ । बैंकले असार ३ गते आफ्नो १५ औं वार्षिक साधारण सभा आम्रपालि व्यांक्वेट,बालुवाटारमा बिहान ११ बजे बोलाएको हो । लक्ष्मी बैंकसँग मर्जरमा जाने सहमित लगतै बैंकले सभामा पनि सनराइज बैंक र...
९ जेष्ठ २०८०, मंगलवार २२:५९
ईकोनोमिक खबर, काठमाडौं। सानिमा बैंक लिमिटेडले नयाँ शाखा लमजुङ्गको त्रिवेणी टोल, बेसीशहर–७ मा आज देखि बैंकिङ्ग सेवा विस्तार गरेको छ। यस बैंकका ब्रान्ड प्रबद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंशआचार्य(मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार...
८ जेष्ठ २०८०, सोमबार २१:२८
ईकोनोमिक खबर, काठमाडौं। लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकको तर्फबाट सञ्चालक इ, बच्छराज तातेडले मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।...
३० बैशाख २०८०, शनिबार १०:०१
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय अब...
३० बैशाख २०८०, शनिबार ०९:४६
ईकोनोमिक खबर, काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९(८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याज नियमित रहेका कर्जा भुक्तानीको समय तीन महिना थप्न सकिने व्यवस्था ल्याएको छ । नियमितरुपमा ब्याज भुक्तानी भइरहेका कर्जाको सावाँ भुक्तानी गर्ने समय...
१८ बैशाख २०८०, सोमबार १२:१०
ईकोनोमिक खबर काठमाण्डौं। सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । यस बैंकका खातावाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारी ज्यूलाई सानिमा दिर्घायु बचत योजना...