Banking

२९औं वार्षिकोत्सवमा एभरेष्ट बैंक लिमिटेड

२ कार्तिक २०८०, बिहीबार १७:०८

काठमाडौं । एभरेष्ट बैंकले मनायो २९औं वार्षिकोत्सव। सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू आयोजना गरेको हो। बैंकका २०० भन्दा बढी कर्मचारीहरूकाबीच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष...

कुमारी बैंकले ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक

२५ आश्विन २०८०, बिहीबार ०८:४७

काठमाडाै। कुमारी बैंकले नेपालीहरुको महान चाड बडादसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।   नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याई...

सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष Cashback योजना

१७ आश्विन २०८०, बुधबार १६:३५

सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष Cashback योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ ।  यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको...

सानिमा बैंकको दराजसंग विशेष छुट दिने सहकार्य

१६ आश्विन २०८०, मंगलवार १५:४९

नेपालीहरुको महान चाड वडादशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराज संग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।  योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्तगर्न सक्नुहुनेछ...

सानिमा बैंकको दराज संग “Daraz Monthly Payday योजना” का लागि सहकार्य

७ भाद्र २०८०, बिहीबार ०९:००

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “Daraz Monthly Payday योजना”अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।  ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्र २०८० देखि श्रावण २०८१ सम्म हरेक महिनाको ७ गते...

मुक्तिनाथ विकास बैंक चौथो पटक गोल्ड अवार्डबाट सम्मानित

७ श्रावण २०८०, आईतवार ०१:०५

मुक्तिनाथ विकास बैंक चौथो पटक गोल्ड अवार्डबाट सम्मानित भएको छ । ईकोनोमिक खबर, काठमाण्डौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले हरेक बर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरुलाई प्रदान गर्दै आएको गरिमामय राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन...

राष्ट्रिय वाणिज्य बैंक र हुलाक सेवा विभाग बीच सम्झौता 

२५ असार २०८०, सोमबार १४:२०

ईकोनोमिक खबर, काठमाण्डौं। हुलाक बचत बैंकमा रहेका खाताहरु  राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । नेपाल सरकारको आ.व.२०८०/०८१ को वार्षिक बजेटमा व्यवस्था भई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम हुने भएको छ । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत...

सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाको उपचारकालागि आर्थिक सहयोग गर्ने सम्झौता

५ असार २०८०, मंगलवार २२:१३

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंक लि. र पाटन अस्पताल बीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकले न्युन आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ...

सानिमा बैंकका ग्राहकहरुलाई इसामु जापानिज रेष्टुरेन्टमा छुटको व्यवस्था

३ असार २०८०, आईतवार २१:२२

ईकोनोमिक खबर, काठमाण्डौं। सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल...