१० मंसिर २०८१, सोमबार ११:४७
२०८१ मंसिर, यस बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले सञ्चालक समितिबाट गठन गरिएका विभिन्न उपसमितिहरुका संयोजक तथा सदस्यहरुलाई चयन गरिएको पत्र तथा कार्य विवरण हस्तान्तरण गर्दै नवनियुक्त उपसमितिहरुको जिम्मेवारी हस्तान्तरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।...
१० मंसिर २०८१, सोमबार ११:०८
ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गर्नुभएको छ । साथै, बैंकको क्रेडिट...
१० मंसिर २०८१, सोमबार १०:२८
काठमाडौं। नेपाल आर्मीका मुकेश पाल र काठमाडौंकी सन्तोषी श्रेष्ठ गरिमा रोड रेसमा शनिबार पहिलो भएका छन् । १० किलोमिटर दूरीको पुरुषमा मुकेश र महिलामा सन्तोषी पहिलो भएका हुन् । गरिमा विकास बैंकले आफ्नो १८ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा...
४ मंसिर २०८१, मंगलवार १७:३१
सानिमा बैंक लिमिटेडले मंसिर ४ गते मंगलबारका दिन २०औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकका अध्यक्ष श्री तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पँुजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान...
४ मंसिर २०८१, मंगलवार १६:३२
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको नीति बमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो ।...
४ मंसिर २०८१, मंगलवार १५:४०
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र कुपण्डोल ललितपुरमास्थित बृहत इन्भेष्टमेन्ट प्रा.लिबिच आज व्यवसायिक सम्झौता भएको छ । कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज...
४ मंसिर २०८१, मंगलवार १३:१६
चितवन भरतपुर गीतानगरमा कृषि विकास बैक लि.को २ सय ७१ औँ व्यवसायीक शाखा उद्धघाटन मिति २०८१।०८।०१ । गाँउ घरमा सहज बैकिङ्ग सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका वडा नं. ६ गीतानगर बजारमा कृषि विकास बैक लि.को नयाँ शाखा शनिबारदेखि उद्धघाटन...
१ मंसिर २०८१, शनिबार ०९:१७
काठमाडौँ । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ। सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार...
३० कार्तिक २०८१, शुक्रबार २१:००
काठमाडौं : नेपाल बैंक लिमिटेडको ८८ औं बार्षिक शुक्रबार सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सव कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले देशको कुनाकाप्चासम्म औपचारिक बैंकिङ क्रियाकलाप पुऱ्याउनुका साथै बैंक्रिड मार्फत रोजगारीको अवसर सृजना गर्दै देशको आर्थिक विकासलाई प्रवर्द्धन गर्न यो...