Banking

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान

१३ पुष २०८१, शनिबार १३:१६

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ। बैंक पौष १८ गते विहिबारदेखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ।  ग्लोबल आइएमई...

इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही

११ पुष २०८१, बिहीबार २०:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको छ। राष्ट्र बैंकले नियामकिय प्रावधान बाहिर रहेको कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्रभु बैंकलाई कारवाही गरेको जनाएको छ। राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागलेका अनुसार बैंक...

ज्योति विकास बैंक “डिजिटल कारोबारमा उत्कृष्ट” अवार्डबाट सम्मानित

११ पुष २०८१, बिहीबार १८:३४

काठमाडौं। ज्योति विकास बैंकले उत्कृष्ट डिजिटल सेवाको साथै सबैभन्दा बढी डिजिटल कारोबार गर्दै विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले “डिजिटल कारोबारमा उत्कृष्ट”अवार्डबाट सम्मानित गरेको छ । एनसीएचएल को १६औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमका बीच नेपाल...

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का!!

११ पुष २०८१, बिहीबार ११:४०

कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल राष्ट्र बैंकले नेपालगञ्ज, बाँकेमा रहेको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। नेप्सेले अर्को...

अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर

९ पुष २०८१, मंगलवार १९:२०

काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको साझेदारीमा ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गरेको छ। नेपालमा यसप्रकारको पहिलो पहलको रूपमा गरिएको यो सम्झौताले वित्तीय दुरुपयोगलाई सम्बोधन गर्दै यसलाई समाधान गर्न कदमहरु...

ग्लोबल हाट बजार” सञ्चालनमा

८ पुष २०८१, सोमबार १३:२९

ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित...

पोखरामा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

४ पुष २०८१, बिहीबार १८:१७

काठमाडौँ। एनएमबि बैङ्कले संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (यूएसएड) सँगको सहकार्यमा पोखरामा पर्यटन उद्यमीहरूका लागि डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य साना तथा मझौला उद्यम (एसएमई) र पर्यटन क्षेत्रका व्यवसायलाई प्रोत्साहित गर्दै उनीहरूको व्यवसाय वृद्धि...

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

४ पुष २०८१, बिहीबार १४:३०

नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं कुवान...

सानिमा बैंक र एनसीएचएलबीच ‘अलिपे प्लस’ मार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता

३ पुष २०८१, बुधबार ०६:५८

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौता गरेको छ। यस सम्झौता अन्तर्गत, चीन, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, दक्षिण कोरिया, स्वीडेन तथा इटली लगायतका देशहरुबाट नेपाल...

ताजा समाचार