Banking

विश्व वित्तीय सप्ताहकोअवसरमा कामना सेवा विकास बैंक

६ चैत्र २०८०, मंगलवार १०:१५

विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले चैत ०५ गते वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ओइसीडिीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने...

ऋण लिएर तिर्नुहुँदैन भन्नेकुरा स्वीकार्य नहुने, अर्थमन्त्री वर्षमान पुन

३ चैत्र २०८०, शनिबार १३:५२

काठमाडौं। शनिबार राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको व्यवस्थापन सम्मेलन २०२४ कार्यक्रमको समुद्घाटन गर्नुहुँदै अर्थमन्त्री पुनले  बैंक तथा वितिय सङ्घ सस्थाानीयलाई  ऋण लिएर तिर्नुहुँदैन भन्ने नकारात्मकता फैलाउने कुरा स्वीकार्य नहुने बताउनुभयो। सरकारहरू निरन्तरताका आधारमा सञ्चालित हुन्छन्, तिनका आधारमा नीतिहरू आधारभूतरुपमा परिवर्तन नहुने...

सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता तर कार्यान्वयनमा आएन

२ चैत्र २०८०, शुक्रबार २२:२८

काठमाडौं। करिब ६ महिना अघि सहकारी पीडित बचतकर्ताहरुले माइतीघर मण्डलामा दुई महिना सम्म अनसार र धर्ना गरे । उनीहरुको माग पुरा गर्न भन्दै सरकार र सहकारी पीडितबीच सात बुँदे सम्झौता भयो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री...

डेभपलमेण्ट बैंकर्स एसोसिएसन नेपालले नव नियुक्त माननिय अर्थमन्त्री वर्षमान पुनलाई आज भेट गरि बधाई ज्ञापन

२ चैत्र २०८०, शुक्रबार २१:०२

काठमाडौं। विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभपलमेण्ट बैंकर्स एसोसिएसन नेपालले नव नियुक्त माननिय अर्थमन्त्री वर्षमान पुनलाई आज भेट गरि बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन ।  डेभलपमेण्ट बैंकर्स एसोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको नेतृत्वमा एसोसिएसनका पदाधिकारीहरुले...

 राष्ट्रिय सहकारी महासंघको सिईओ गुरागाईले प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको

२ चैत्र २०८०, शुक्रबार १६:०७

 राष्ट्रिय सहकारी महासंघको सिईओ गुरागाईले बैंकले १० वर्षे रणनीति बनाएको र प्रविधिमैत्री सहकारी बनाउन मापदण्ड समेत तयार गरी अघि बढेको बताए ।  राष्ट्रिय सहकारी महासंघको आयोजनमा भईरहेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले त्यसको प्रयोगका लागि सदस्यहरुलाई समेत साक्षत्कार गरेर...

सहकारीहरुले डिजिटल कारोबार गर्न नपाईने भन्ने छैन, नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधान

२ चैत्र २०८०, शुक्रबार १५:३८

कार्यक्रममा आफ्नो धारणा राख्दै नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले सहकारीहरुले पनि डिजिटल कारोबार अगाडी बढाएको बताए ।  कानुनी रुपमा स्पष्टता नभएपनि सहकारीहरुले डिजिटल कारोबार गर्न नपाईने भन्ने छैन, उनले भने । कोर बैकिङ, मोबाईल बैकिङ जस्ता...

आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स २०२४

२ चैत्र २०८०, शुक्रबार १५:११

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बैंकिङ क्षेत्रको दिगो गुणस्तर वृद्धिका लागि आरबीबीएल म्यानेजमेन्ट कन्फरेन्स २०२४ आयोजना गर्ने भएको छ। हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारे कार्यक्रम गर्न लागिएको हो। अर्थविद्, बैंकिङविज्ञ तथा उद्यमीहरुका बीचमा...

कृषि विकास बैंकको सत्रौं वार्षिक साधरण सभा सम्पन्न

१ चैत्र २०८०, बिहीबार २२:२२

कृषि विकास बैंकको आर्थिक वर्ष ०७९।८० सत्रौं वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा फागुन ३० गते बुधबार सम्पन्न भयो ।  बृहत कार्य संजालद्धारा आफ्ना बस्तु-सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २ सय ८२ वटा शाखाहरु मार्फत आधुनिक...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा   

३० फाल्गुन २०८०, बुधबार १९:१८

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।  यो काउन्टर सञ्चालनमा...