Banking

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्काई क्लब कार्ड’ बाट टिकट किन्दा पहिलो टिकट नि:शुल्क

२९ जेष्ठ २०८२, बिहीबार ०४:४९

काठमाडौं । ग्राहकका लागि सहज सेवा र आकर्षक स्कीम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एअरलाइन्ससँग सहकार्यमा जुटेको छ । बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ...

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार

२६ जेष्ठ २०८२, सोमबार १४:३२

काठमाडौँ-  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा नेपालले उल्लेख्य सुधार गरेको बताउनुभएको छ । सोमवार स्वीट्जरल्याण्डको जेनेभामा आयोजित ११३ औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनलाई रोजगारदाताको तर्पmबाट सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानीका लागि भएका कानुनी सुधार...

नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. अधिकारीले ऋण सहजीकरण गरिदिने भन्दै घुस लिएको आयोगको आरोप

२६ जेष्ठ २०८२, सोमबार १३:५५

काठमाडाैं । ऋण दिलाइदिएबापत घुस लिएको अभियोगमा नेपाल बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारी पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण गरिदिने भन्दै अध्यक्ष डा अधिकारीले घुस...

विश्व वातावरण दिवसको अवसरमा हाइकिङ कार्यक्रम आयोजना

२६ जेष्ठ २०८२, सोमबार ०४:५०

ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्मको एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ। कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी, कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५०...

Global IME Bank’s ‘Global Smart Plus’ App Now Offers Real-Time Load Feature for E-com Dollar Card

१५ जेष्ठ २०८२, बिहीबार ०५:५९

Global IME Bank Limited’s ‘Global Smart Plus’ App now offers real-time load feature for E-com Dollar Card. Now, the users can load money onto their E-com Dollar Card in real-time through the app. With this, customers can instantly load US...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

१५ जेष्ठ २०८२, बिहीबार ०५:५८

काठमाडौं। डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ। बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध...

७ लाख ४१ हजार २९७ जना नेपाली युवाले विभागबाट श्रम स्वीकृति लिएर गए विदेश

९ जेष्ठ २०८२, शुक्रबार १७:१५

काठमाडौं। वैदेशिक रोजगारीमा जानेहरुको संख्या दैनिक जसो बढीरहेको छ। वार्षिक करिब ८ लाख युवाहरु औपचारिक रुपमै श्रम स्वीकृति लिएर बाहिरिरहेकोमा अनौपचारिक च्यानलबाट जानेहरुको संख्या पनि उस्तै छ। आर्थिक वर्ष २०८०/८१ मा श्रम स्वीकृति  श्रम तथा रोजगार विभागका अनुसार पछिल्लो आर्थिक...

एनएमबि बैंकद्वारा एक्यान सदस्यहरू लक्षित विशेष वित्तीय सेवाहरूको घोषणा

६ जेष्ठ २०८२, मंगलवार २०:१८

काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) सँग सम्झौता सम्पन्न गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षीत गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ । यो सहकार्य एनएमबि बैंकको...

इला होटल्स र मौलाकाली केबलकारबीच प्रभु बैंकका ग्राहकमा विशेष छुट

६ जेष्ठ २०८२, मंगलवार १५:५१

काठमाडौं । प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच आज एक विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ ।...

ताजा समाचार