Economic Khabar

युवाहरुको ऊर्जा र क्षमतालाई देश विकासमा लगाऔँः परराष्ट्रमन्त्री

२८ श्रावण २०८२, मंगलवार ०९:५४

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवाबर्ग देशको ठूलो पुँजी भएकाले उनीहरुको उर्जा, समय र क्षमताको पहिचान गरेर देश विकासमा लगाउनुपर्ने बताउनुभएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल युथ फाउण्डेसनद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समृद्ध नेपाल निर्माणको...

पारिवारिक खेतिलाई सम्मानजनक, नाफामूलक,र दिगो पेशा बनाउन आवश्यक छ: कृषिमन्त्री अधिकारी

२८ श्रावण २०८२, मंगलवार ०७:३१

साउन। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतिलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताउनुभएको छ। कृषि तथा पशूपन्छी विकास मन्त्रालय , कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरुको संयुक्त...

रासायनिक मल अभावको समस्याका विषयमा प्रधानमन्त्रीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल

२८ श्रावण २०८२, मंगलवार ०५:१०

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्थालगायत विषयमा आज कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग आज छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्रीले सो विषयमा छलफल गर्न दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र...

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको प्रतिवद्धता पत्र सार्वजनिक, भिम बहादुर गोलेको टिमलाई समर्थनको आह्वान

२७ श्रावण २०८२, सोमबार २१:५६

नेपाल पर्यटक यातायात व्यवसायी सङ्घले आफ्नो विगतको उपलब्धि र आगामी योजना सार्वजनिक गर्दै २२औँ साधारण सभामा भिम बहादुर गोले नेतृत्वको टिमलाई अत्याधिक मतले विजयी गराउन व्यवसायीहरूलाई आह्वान गरेको छ। सङ्घले स्थापना कालदेखि पर्यटक यातायात कार्यविधि–२०६८ ल्याउन, इन्धन खपत मिलानको व्यवस्था...

यही भदौ २ र ३ गते, हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन काठमाडौंमा हुदै

२७ श्रावण २०८२, सोमबार २०:३५

काठमाडौं-संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार एक पत्रकार सम्मेलन गरी हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ को आयोजना सम्बन्धी जानकारी गराएको छ। सम्मेलन यही भदौ २ र ३ गते (अगस्ट १८ र १९, २०२५) काठमाडौंको सोल्टी होटलमा हुने...

एनएमबि बैंकको नाफामा ४६ प्रतिशत वृद्धि

२७ श्रावण २०८२, सोमबार १९:१०

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट वित्तीय प्रदर्शन गर्दै नाफा र प्रमुख सूचकांकमा उल्लेख्य वृद्धि हासिल गरेको छ। बैंकको प्रकाशित वित्तीय विवरण अनुसार, गत वर्षको खुद नाफा ४६.२२ प्रतिशतले बढेर ३ अर्ब २८ करोड १७ लाख ९१...

नबिल बैंकको नाफामा १५ प्रतिशत वृद्धि, वितरणयोग्य नाफा झण्डै ५५ प्रतिशतले बढ्यो

२७ श्रावण २०८२, सोमबार १९:०१

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। बैंकको प्रकाशित वार्षिक वित्तीय विवरण अनुसार, गत वर्षको खुद नाफा १५.०१ प्रतिशतले बढ्दै ७ अर्ब १२ करोड ७५ लाख ६६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक...

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई सिजि इन्टरनेट सेवामा विशेष छुट

२७ श्रावण २०८२, सोमबार १७:०६

एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिजी कम्युनिकेसन्स लिमिटेड र बैंकबीच सम्झौता सम्पन्न भएको छ। यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले पहिलो पटक सिजी इन्टरनेट र आइपीटिभीको सेवा लिँदा व्यक्तिगत सेवामा रु.२५०० र संस्थागतरुपमा...

‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक

२७ श्रावण २०८२, सोमबार १६:५६

काठमाडौं। चर्चित गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा रहेको ‘बाला जोबान’ बोलको तीज गीत सार्वजनिक गरिएको छ। उक्त गीतमा भिमकला गुरुङ र टिका गुरुङको कोरस आवाज रहेको छ। उक्त गीतमा रेम गुरुङको शब्द र स्वयम् गायिका शर्मिला गुरुङको संगीत...