Banking

हुरी बतास पिडित एनआईसी एसियाको सहयोग

२४ चैत्र २०७५, आईतवार १०:०४

इकोनामिक खबर, काठमाडौं। एनआईसी एसियाले तराईको बारा तथा पर्सा जिल्ला लगायतका क्षेत्रहरुमा विध्वंसकारी हुरीबतासका पिडितलाई अत्यावश्यक राहत सामग्री प्रदान गरेको छ। बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडित जनसमुदायका लागि अत्यावश्यक राहत सामग्री सहयोग स्वरुप तीन सय थान झुल,...

जनता बैंकका तीनजना डिपुटी सीइओले किनदिए राजीनामा

२३ चैत्र २०७५, शनिबार ०४:०४

जनता बैंकको उच्च कर्मचारीको राजिनामाले चर्चा पाएकोछ । विभिन्न सञ्चार माध्याममा आएको समाचार हेर्दा साच्चै नै विवाद भएर काम गर्ननसके पछि तीन डिपुटी सीइओ र केही उच्च तहका कर्मचारीहरुले राजिनामा दिएका हुन जस्तो देखिए पनि त्यो सत्य होइन । जनता...

प्रभु बैंक चन्द्रगढी र उर्लाबारीमा

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर, काठमाडौं । प्रभु बैंक लिमिटेडले झापाको चन्द्रगढी र मोरङको उर्लाबारीमा एकैसाथ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले झापाको चन्द्रगढी नगरपालिका वडा नं. ७ र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा नं. ७ मा एकैसाथ नयाँ शाखा कार्यालयहरु...

सनराइज बैङ्कको शाखा स्थानान्तरण

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर, काठमाडौं । सनराइज बैङ्क लिमिटेडले चितवनको रत्ननगर नगरपालिका २ स्थित शाखा कार्यालय स्थान्तरण गरेको छ । रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजाराम रेग्मी तथा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

महालक्ष्मी विकास बैंक चाबहिलमा

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौँको चाबहिलमा नयाँ शाखासञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो । चाबहिल शाखाको नेपाल...

राष्ट्रिय वाणिज्य बैंकको झण्डै साढे दुई अर्ब खुद मुनाफा

१५ चैत्र २०७५, शुक्रबार २२:०३

इकोनोमिक खबर, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दुई अर्ब ४१ करोड रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले सोही अवधिमा एक खर्ब ८१ अर्ब रुपियाँ निक्षेप सङ्कलन, एक खर्ब ३४ अर्ब रुपियाँ कर्जा...

बाह्रौ वार्षिक साधरण सभा सम्पन्न

१५ चैत्र २०७५, शुक्रबार १७:०३

कृषि विकास बैंकको वार्षिक साधरणसभा बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवालको अध्यक्षतामा सम्पन्न भयो । बृहत कार्यसंजालद्धारा आफ्ना बस्तु/सेवाहरुलाई देशका अति दुर्गम देखि सुगम ठाउँहरुमा २७१ वटा शाखाहरुबाट आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको...

सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल

१३ चैत्र २०७५, बुधबार १७:०३

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०७५ साल चैत्र ११ गते सोमबार बसेको २९५ औं सञ्चालक समितिको बैठकले हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका गणेशराज पोखरेललाई २०७५ साल चैत्र १८ गते बाट लागु हुने गरि आगामी ४...

पहिलो एक्सटेनसन काउन्टर मकवानपुरको रजैयामा

४ चैत्र २०७५, सोमबार १८:०३

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेनसन काउन्टरको स्थापना गरेको छ । उक्त एक्सटेनसन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको...