Economic Khabar

माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

३० श्रावण २०८२, बिहीबार ०७:३०

माबिलुङ्ग इनर्जी लिमिटेडको सर्वसाधारणका लागि जारी गरिएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने अन्तिम दिन आज हो। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड गरिसकेपछि साउन २६ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन सुरु...

‘तीज विशेष साँस्कृतिक कार्यक्रम २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’भदौ १० गते हुदै

३० श्रावण २०८२, बिहीबार ०२:४५

निराज रानाभाट, चितवन। सरिता इभेन्ट्सले नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ‘तीज विशेष साँस्कृतिक कार्यक्रम – २०८२ एवं खुल्ला तीज नृत्य प्रतियोगिता’ हुदैछ। चितवनको भरतपुर महानगरपालिका-२६, ज्योतिनगर...

द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट उत्कृष्ट कृत्रिम गर्भाधानकर्ताहरु पुरस्कृत

२९ श्रावण २०८२, बुधबार २०:५७

काभ्रेपलाञ्चोक। सेवा निवृत्त पशु चिकित्सक एवं रोटरी क्लब अफ पनौतीका अध्यक्ष मणिप्रसाद सापकोटाले आफ्ना माता–पिताको स्मरणमा स्थापना गरेका द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट दुई जना कृत्रिम गर्भाधानकर्ता (पशु स्वास्थ्य प्राविधिक) हरु पुरस्कृत भएका छन् । पहिलो पटक काभ्रेपलाञ्चोक...

उद्योगमन्त्री भण्डारी द्वारा रासायनिक मलको आपूर्ति, वितरण र उत्पादन सम्बन्धी छलफल

२९ श्रावण २०८२, बुधबार २०:४९

काठ्माण्डौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गर्नुभएको छ। सम्बन्धित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त बैठकमा रासायनिक मलको आपूर्ति र वितरणमा देखिएका चुनौतीहरू तथा भविष्यमा...

साउथ वेस्टर्नका पुरुषोत्तमलाई उपाधि

२९ श्रावण २०८२, बुधबार २०:४३

काठमाडौं । आयोजक साउथ वेस्टर्न स्टेट कलेजका पुरुषोत्तम सिलवालले प्रथम साउथ वेस्टर्न स्टेट अन्तरकलेज बुद्धिचाल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् । बसुन्धरास्थित आयोजककै हातामा भएको नौ चरणको प्रतियोगितामा पुरुषोत्तमले ६.५ अंक जोडे । विर्तामोड कलेजका मिसन दाहाल दोश्रो तथा सेन्ट...

Greentech for Women Hosts “EmpowerHER: High-Level Policy Dialogue” to Advance Media and Information Literacy for Women in Nepal

२८ श्रावण २०८२, मंगलवार १९:३५

Kathmandu, Nepal – On August 12, 2025, Greentech for Women, “with the support of UNESCO Global Youth Grant Scheme” “Powering Up MIL against Discrimination” convened the “EmpowerHER: High-Level Policy Dialogue” at the Ball Room I in the Plaza Hotel, Lalitupr. The...

साम्बा बनिन् म्याक्सिम्याक्सको ब्रान्ड एम्बेस्डर

२८ श्रावण २०८२, मंगलवार १९:२५

काठमाडौं। म्याक्सिम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेसले  नेपाली महिला फुटबल टोलीकी कप्तान सवित्रा भण्डारी ‘साम्बा’ लाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। साम्बा र म्याक्सिम्याक्सका प्रबन्ध निर्देशक रोजन दनैले सम्झौता पत्रमा हस्ताक्षर गरे । राष्ट्रिय टोलीबाट ६० खेलमा ६४ गोल गरेकी साम्बालाई...

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस्: प्रधानमन्त्री

२८ श्रावण २०८२, मंगलवार १८:४१

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ। आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

नेपालको प्रविधि रूपान्तरणका लागि साझा दृष्टिकोण निर्माण सम्बन्धी कार्यशाला सम्पन्न

२८ श्रावण २०८२, मंगलवार १०:०६

काठमाडौँ, नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ आज सरोकारवाला निकायहरूको उपस्थितिमा एक कार्यशाला काठ्माण्डौँमा सम्पन्न भएको छ। कार्यशालाको सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वव्यापी रूपमा...