१५ भाद्र २०८२, आईतवार १०:५९
काठमाडौं। आइतबार आज भदौ १५ गते फेरि सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ। शुक्रबार २ लाख ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल...
१५ भाद्र २०८२, आईतवार ०६:३२
काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नवौं वर्षमा प्रवेश गरेको छ। २०७४ साल आजकै दिन अर्थात भदौ १५ गतेबाट औपचारिक कारोबार सुरु गरेको रिलायबल नेपाल लाइफ आजदेखि स्थापनाको आठ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको हो। आठौं बार्षिकोत्सवको...
१३ भाद्र २०८२, शुक्रबार २१:५१
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्नुभएको छ। राखेपद्वारा सादोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषद्मा निर्मित ‘नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्टस् साइन्स रिसर्च सेन्टर’ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले...
१३ भाद्र २०८२, शुक्रबार १८:५२
ललितपुर। दक्षिण एशियामा खाद्य सुरक्षा र कुपोषण अन्त्य गर्न सबै सदस्य राष्ट्रको साझेदारी अपरिहार्य रहेको विज्ञहरूले बताएका छन्। ललितपुरमा सार्क कृषि केन्द्र, युनिसेफको क्षेत्रीय कार्यालय तथा संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै कृषि विज्ञ...
१३ भाद्र २०८२, शुक्रबार १७:१४
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचन प्रणालीले नभई राजनीतिक दल र तिनका नेताहरुको कार्यशैलीले अस्थिरता निम्त्याएको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा राजधानीमा शुक्रबार आयोजित पुस्तक लोकार्पण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो । राजनीतिक...
१३ भाद्र २०८२, शुक्रबार १६:५८
काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरुमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ। सुदूरपश्चिम प्रदेश सरकारद्वार आगामी नोभेम्बर १७-१८ मा सुदूरपश्चिमको धनगढीमा अयोजित ‘सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन’को तयारीस्वरुप आज परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा...
१३ भाद्र २०८२, शुक्रबार १२:४१
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले कुनै कसर बाँकी नराखी काम गर्ने बताउनु भएको छ । ‘ग्रे लिष्टबाट बाहिर निकाल्न कुनै कसर बाँकी नराखी सरकारले काम गर्छ, राष्ट्रिय सभामा सांसदहरुले राख्नु भएको प्रश्नहरुको जवाफ...
१३ भाद्र २०८२, शुक्रबार १२:२१
काठमाडौं। राष्ट्रिय चिया तथा कफी विकास बोर्डमा कार्यरत डा. लक्ष्मण पोखरेलको सरुवाका पञ्पचमा कृषि मन्त्री रामनाथ अधिकारी सचिव डा गोबिन्द शर्मा, कार्यकारी निर्देशक फाइन्द्र पाण्डे र बोर्डमा मनपरि गर्ने बानी परेका चाकडी चाप्लुसी र चम्चागिरि गरेर कुसासन गरिरहने र बोर्डलाइ...
१२ भाद्र २०८२, बिहीबार १९:५८
काठमाडौं। नेपालले भैंसीको मासु, दुग्ध पदार्थ, तरकारी फलफुल र जडीवुटि चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ। चीनको भन्सार प्रशासन र कृषि तथा पशुपन्छी मन्त्रालयका उच्च अधिकारी वीच विहिवार काठमाडौंमा भएको द्धिपक्षीय बैठकमा...