Economic Khabar

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइनमार्फत सेवा सुरु

१७ भाद्र २०८२, मंगलवार १९:२६

काठमाडौं, १८ भदौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सरकारी सेवा उपलब्ध गराउन सुरु गरेको छ । विभागले नेपालस फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिंग सिस्टममार्फत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा सुरु गरेको हो । महानिर्देशक...

काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ भदौ २० गतेदेखि शुरु हुदैछ

१७ भाद्र २०८२, मंगलवार १६:१५

निराज रानाभाट, काठमाडौं। कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने अर्गानउिक स्याउका  लागि ब्रान्डिङ गरी सहज रुपमा राजधानी काठमाडौंका उपभोक्ताहरुलाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा ‘कर्णाली स्याउ उत्सव’ हुन लागेको छ । ‘कर्णाली स्याउ उत्सव’ हुने स्थान र समय: भदौ २०...

यी ठाउँमा खुल्दैछन् चाडपर्व लक्षित सुपथ मूल्य पसल

१७ भाद्र २०८२, मंगलवार १६:०२

काठमाडौं। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले ३० भदौदेखि देशभर १५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु...

माछापुच्छ्रे बैंकको लाभांश ८ प्रतिशत लाभांश दिने निर्णय

१६ भाद्र २०८२, सोमबार २२:०९

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको ५३६ औं बैठकले आर्थिक वर्ष २०८१/०८२ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश...

निजी विद्यालयहरूले आज देशव्यापी विद्यालय बस र्याली

१६ भाद्र २०८२, सोमबार १८:५२

काठमाडौं। निजी विद्यालय सङ्गठनहरू – प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले शिक्षा, स्वास्थ तथा सूचना प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा निजी विद्यालयविरुद्धका प्रावधान रहेको भन्दै आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएका छन्। आन्दोलनअन्तर्गत देशभरका विद्यालय बसहरू आज र्यालीमा सहभागी भएका...

नेपाल र साउदी अरेबियाबीचको श्रम समझदारी पत्र स्वीकृत, छिट्टै हस्ताक्षर हुने

१६ भाद्र २०८२, सोमबार १८:५०

काठमाडौं। नेपाल र साउदी अरेबियाबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर गर्न मन्त्रिपरिषद्‍ले स्वीकृति दिएको छ। साउदी सरकारको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच हुने यो सम्झौतापत्रमा छिट्टै नै हस्ताक्षर हुने तयारी भएको...

कोरियाबाट प्रविधि हस्तान्तरण सहित दक्ष जनशक्ति विकासमा सहयोग : मन्त्री भण्डारी

१६ भाद्र २०८२, सोमबार १८:४३

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण  कोरिया सरकारले नेपालमा इपिएस (EPS) कार्यक्रम सन्चालन गरी नेपाली युवाहरुलाई रोजगारीको अवसर प्रदान गरेकोमा धन्यवाद दिएका छन्। बुधवार मन्त्रालयमा दक्षिण कोरिया सरकारको श्रम तथा रोजगार मन्त्रालय र मानव संसाधन विभागको प्रतिनिधि...

पहिरो पीडितसँग भेट्दै मन्त्री भण्डारी, उद्धार र राहतमा खटिन निर्देशन

१६ भाद्र २०८२, सोमबार १५:४८

बैतडी। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी घटनास्थलमा पुगेर पीडित परिवारलाई सान्त्वना दिनुभएको छ। बैतडीको सुर्नया गाउँपालिका–२ कटनोली चौतापामा गएको पहिरोले रेखा चन्द (एकल महिला) र गिरिश चन्दको दुईतले घर भत्किँदा ठूलो क्षति भएको छ। घरसँगै गाइबस्तु पुरिनुका साथै...

कमला गिरीलाई महिला पर्यटन उद्यमीको रुपमा एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड

१६ भाद्र २०८२, सोमबार १५:१९

काठमाडौँ। पोखराकी महिला पर्यटन व्यवसायी कमला गिरीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड प्राप्त गरेकी छन्। सोमबार राजधानीमा आयोजित विशेष समारोहमा पूर्वप्रधानमन्त्री **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले गिरीलाई ‘महिला पर्यटन उद्यमी अवार्ड’ प्रदान गर्दै सम्मानित गरेका हुन्। सिजन मिडियाद्वारा प्रत्येक वर्ष...