२ आश्विन २०८२, बिहीबार २०:०६
काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दावी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेन-जी आन्दोलनका क्रममा भएका क्षतिको दावी गरेका बीमितिहरुलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो। विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको...
२ आश्विन २०८२, बिहीबार १३:२६
काठमाडौं, नेपाल – १असोज, २०८२– डोङफेङमोटरले इजिप्टको कायरोमा आयोजना गरिएको एक विशेष कार्यक्रममा आफ्ना नौ वटा नयाँ मोडेल आधिकारिकरूपमा सार्वजनिक गरेको छ। उक्त कार्यक्रममा “East Wind Infinite World” भन्ने थिममा इजिप्टइन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न भएको थियो। यस कार्यक्रममा इजिप्टको बजारका लागि कम्प्याक्ट एसयुभी, सेडानहरूका साथै अत्याधुनिक इलेक्ट्रिक र...
२ आश्विन २०८२, बिहीबार १३:०९
“असोज २५ गते हुने साधारण सभाबाट प्रक्रिया सुरु, कृषि प्रवर्द्धन र स्वदेशी उत्पादनलाई बजारमा लैजाने उद्देश्य” काठमाडौँ । मुलुकको कृषि क्षेत्रको प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय खाद्य बैंक लिमिटेड सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ)...
१ आश्विन २०८२, बुधबार २२:११
काठमाडौं। जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो ।...
१ आश्विन २०८२, बुधबार १९:४८
काठमाण्डौं। नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले माननीय अर्थमन्त्री रामेश्वर खनालसंग भेटगरी देशको बर्तमान अवस्थाका विषयमा छलफल गरेको छ । व्यवसायीहरुसंगको सो सामुहिक भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले आम व्यवसायीहरुको शुरक्षा र देशको शान्ति र अमन चयन...
१ आश्विन २०८२, बुधबार १७:१५
काठमाडौं। वाणिज्य बैंकले असोजका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। २० वाणिज्य बैंकमध्ये ८ वटाले ब्याजदर बढाएका छन् भने ७ वटाले घटाउँदा, ४ वटाको स्थिर रहेको छ। २० वाणिज्य बैंकमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म...
१ आश्विन २०८२, बुधबार ०६:०५
२०८२ भाद्र २३ र २४ भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग अर्थमन्त्री रामेश्वर खनालले आज भाद् ३१ मा अर्थ मन्त्रालयमा छलफल/ अन्तर्क्रिया गर्नु...
३१ भाद्र २०८२, मंगलवार ०७:३३
काठमाडौं। नेपालमा आज सुन र चाँदीको मुल्य ले नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य एक तोलामा १९ सय रुपैयाँले बढेको हो । यससँगै आजको दर सुन तोलामा दुई लाख १७ हजार एकसय रुपैयाँ कायम...
३० भाद्र २०८२, सोमबार २३:३०
काठमाडौँ, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रमा कुनै पनि प्रतिगमनकारी कानुन आउन नसक्ने स्पष्ट गर्नुभएको छ । मुलुकी संहिता दिवस, २०८२ का अवसरमा आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संविधान र...