७ आश्विन २०८२, मंगलवार १२:०१
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले क्लब अचिभर्स इभेन्ट २०८२ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठ काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरि रहेका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा सहभागी हुन सफल बीमा सल्लाहकारहरूलाई लक्षित गरिएको थियो । कार्यक्रममा...
७ आश्विन २०८२, मंगलवार १२:००
आइतबार बढेको बजार मंगलबार पनि बढेरै कारोबार भएको छ। आजको सेयरमूल्यमा हुने वृद्धिदर विश्वासमा लगानीकर्ताहरु रहेका छन् । आज सेयर बजार अघिल्लो कारोबार दिनको जस्तै उच्च अंकले नबढे पनि सकारात्मक रुपमा नै अघि बढेको देखिन्छ । आइतबार सेयर बजार १११.७०...
७ आश्विन २०८२, मंगलवार ११:३७
वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ असोज ७) #TuesdayFinLitNRB #राष्ट्र_बैंकको_सन्देश
७ आश्विन २०८२, मंगलवार ११:०१
माइक्रो इन्टरनेशनल नेपालले उच्च गुणस्तर, टिकाउ र नवीन समाधानहरू सहित भित्री र बाहिरी ठाउँहरू रूपान्तरण गर्न भित्ता लगायतका ठाउँलाई आकर्षक बनाउन सकिने सामग्री ल्याएको छ। भित्ता प्यानल, भुइँ, फर्निचर र खेलकुद उपकरणहरूमा वर्षौंको विशेषज्ञताका साथ, आवासीय र व्यावसायिक वातावरण दुवैलाई...
७ आश्विन २०८२, मंगलवार ०४:००
धादिङ। एक हप्ता अघि मुग्लिन-नारायणघाट सडक तुइन खोला नजिक झरेकाे पहिरो हटाई, दुई तर्फबाट सवारीसाधन आवागमनमा थियोे। आज विहान देखि फेरि मुग्लिन-नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ्ग खाेला नजिकै पहिरो जाँदा सडक दुवैतर्फ अवरुद्ध बनेको छ । मुग्लिन-नारायणघाट सडक तुइन...
७ आश्विन २०८२, मंगलवार ००:४४
काठमाडौं। अन्तरिम सरकार गठनको तयारी भइरहेका बेला परराष्ट्र मन्त्रालयको नेतृत्वका लागि महेस दाहालको नाम यतिबेला देशभर चर्चा भइरहेको छ। दाहालले कानुन र शिक्षामा स्नातक, राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर, समाजशास्त्रमा एम.फिल सम्पन्न गर्नुभएको छ र हाल समाजशास्त्रमा त्रिभुवन विश्वविद्यालय बाट विद्यावारिधि...
६ आश्विन २०८२, सोमबार २१:४३
काठमाडौं। ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिसेज प्लेटफर्म इनड्राइभले यस दशैंको अवसरमा काठमाडौंका ड्राइभर पार्टनरहरुको लागि विशेष सुविधा ल्याएको छ । यसको पियर-टु-पियर (पी-टु-पी) मोडलमार्फत इनड्राइभले यात्रु र चालक दुवैलाई स्वतन्त्र रूपले राइड लिने अधिकार र फेयर मूल्य निर्धारणको सुविधा प्रदान...
६ आश्विन २०८२, सोमबार २०:४८
काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले शपथ ग्रहण गरे पछि मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन्। राष्ट्रपतिबाट शीतलनिवासमा मन्त्रीको शपथ ग्रहण गरेपछि आजैदेखि कृषि तथा पशुपंक्षी विकासमन्त्रालमा मदन परियारले शपथ ग्रहण गर्नुभयो। पत्रकारसँग कुरा गर्दै उनले यस्तो...
६ आश्विन २०८२, सोमबार २०:३८
काठमाडौं। अब अर्थ मन्त्रालय अन्तर्गत कार्यरत कर्मचारीले घुस माग्ने वा काममा अनियमितता गर्ने घटनामा नागरिकहरूले सिधै अर्थमन्त्री समक्ष गुनासो गर्न सक्ने भएका छन्। मन्त्रालयले जारी गरेको सूचनाअनुसार नियामक निकाय, विभाग, कार्यालय तथा बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित सेवा प्रवाहमा कर्मचारीहरूले...