Economic Khabar

राष्ट्रिय खाद्य बैंकको सिइओमा डा. शंकरनाथ उप्रेती, अध्यक्षमा किशोर कुमार प्रधान चयन

२६ आश्विन २०८२, आईतवार १९:०९

काठमाण्डौ। राष्ट्रिय खाद्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा डा. शंकरनाथ उप्रेती नियुक्त हुनु भएको छ । बैकको ५ औ बार्षिक साधारण सभाले उप्रेतीलाई सिइओको जिम्मेवारी दिएको  हो । यसअघि उप्रेती सोही बैकको संस्थापक अध्यक्षको रुपमा कार्यरत हुनुहुन्थ्यो ।...

१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरको जावलाखेलस्थित खेल मैदानमा यहीँ असोज २९ गतेदेखि शुरू

२६ आश्विन २०८२, आईतवार १६:१२

ललितपुर। आउँदै गरेको शुभ दीपावली (तिहार) तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजनामा गोदावरी पुष्प मेला तथा प्रदर्शनी गर्न लागिएको छ । गोदावरी फूलको व्यवसायीक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन...

नर्सरी व्यवसायी संघ नेपालले  तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२को आयोजना गर्दै

२६ आश्विन २०८२, आईतवार १५:४३

काठमाडौँ। नर्सरी व्यवसायी संघले फूल र बत्तीको  पर्व तिहारलाई लक्षित गर्दै यस वर्ष पनि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यावसायिक उत्पादनहरुको वृहत प्रदर्शनीको रुपमा यही २०८२ असोज २८ गते देखि कार्तिक १ गते सम्म (पाँच दिन) “तिहारको उत्सव, फूलको...

नबिल एसएसईको लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

२६ आश्विन २०८२, आईतवार १४:३०

काठमाडौँ। नबिल एसएसई सामाजिक समस्याहरू पहिचान गरी त्यसलाई सम्बोधन गर्ने व्यापारिक ढाँचा (Business Model) विकास गर्न चाहने व्यक्तिहरूका लागि एक महत्वपूर्ण मञ्च हो। यस कार्यक्रमले सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। नबिल एसएसई (Nabil School of Social Entrepreneurship) का...

पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ सफलतापूर्वक सम्पन्न

२५ आश्विन २०८२, शनिबार १८:०७

काठमाडौँ – नेपाल रोल बल संघद्वारा आयोजित विभिन्न विद्यालयको सहभागितामा पाचौँ इन्टर स्कुल रोल बल र स्केटिङ्ग रेस च्याम्पियनसीप तथा छैठौँ नेशनल रोल बल लिग २०२५ उत्कृष्ट प्रतिस्पर्धासहित सम्पन्न भएको छ । फरक फरक उमेर समूहका खेलाडिहरुले उत्कृष्ट प्रदर्शन गर्दै...

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई नेपाल प्रहरीले गर्याे सम्मान

२५ आश्विन २०८२, शनिबार ०४:२५

नेपाल प्रहरीले शुक्रबार अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक विजेता एरिका गुरुङलाई सम्मान गरेको छ । विश्व काराते महासंघको आयोजनामा असोज १७ देखि १९ सम्म मलेसियाको क्वालाम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज ‘ए’मा एरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्  ।...

सुनको मूल्य घट्यो, दुई लाख ३५ हजार कायम

२४ आश्विन २०८२, शुक्रबार १९:५७

काठमाडौं। आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबारको तुलनामा एक तोला सुनमा चार हजार दुई सय रुपैयाँले सस्तो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार दुई लाख ३९ हजार २०० मा कारोबार भएको मा आज एक तोला सुनको...

तिहारमा सामसङ नेपालको बम्पर अफर, क्यासब्याकदेखि बम्पर उपहारसम्म

२४ आश्विन २०८२, शुक्रबार १९:३२

काठमाडौं । सामसङ नेपालले नेपालीहरुको राष्ट्रिय पर्व तिहारलाई लक्षित गरेर आकर्षक छुट, क्यासब्याक अफर देखि साप्ताहिक र बम्पर उपहारसम्मको नयाँ योजना घोषणा गरेको छ । सामसङ नेपालका उत्पादनहरु खरिद गर्दा अबदेखि साप्ताहिक लक्की ड्र, बम्पर पुरस्कार, तत्कालै क्यासब्याक लगायतका विभिन्न...

Let us be better together Building Four Betters – Agrifood Systems

२४ आश्विन २०८२, शुक्रबार १३:५५

-By Dr QU Dongyu, Director-General of the Food and Agriculture Organization of the United Nations This year’s World Food Day marks 80 years since the founding of the Food and Agriculture Organization of the United Nations (FAO), whose mandate from...