Economic Khabar

तारकेश्वोर नगर खेलकुद विकास समितिको अध्यक्षमा खड्गी

१ चैत्र २०८१, शुक्रबार ०९:४५

तार्केश्वर नगरपालिकाले नगद खेलकुद विकास समितिको अध्यक्षमा विक्रम खड्गीलाई मनोनित गरेको छ। काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष खड्गी नेपाल चेम्बर अफ कमर्स शिक्षा तथा खेलकुद समितिका सदस्य पनि हुन्। खड्गी तेक्वान्दोका ग्योरोगी र पुम्सेका अन्तर्राष्ट्रिय निर्णायक हुन् । कार्यसमितिको उपाध्यक्षमा...

आज शुक्रबार स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँड

१ चैत्र २०८१, शुक्रबार ०५:२८

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शुक्रबार एफपीओ बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार एफपीओमा कुल १७ लाख ८० हजार ४ सय ५७ जनाको आवेदन परेको थियो। जसमध्ये १७ लाख...

चौतारा युवा क्लबले जित्यो मार्पाक प्रिमियर लिग

१ चैत्र २०८१, शुक्रबार ०२:१२

काठमाडौं । राजधानी काठमाडौंमा भएको ‘ रेडबुल १५ औ मार्पाक प्रिमियर लिग (एमपिएल)’ को उपाधि चौतारा युवा क्लबले जितेको छ। कुल १५ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाईनल खेलमा चौतारा युवा क्लबले उपाधि जितेसँगै नगद बाइस हजार २ सय २२...

मौसम प्रतिकूल हुँदा न्यून भिजिबिलिटी तथा हावाको गति नमिलेका कारण अन्तरराष्ट्रिय उडानका जहाज अवतरणमा समस्या

२९ फाल्गुन २०८१, बिहीबार १६:२४

काठमाडौँ। एयर अरेबियाको जहाजले बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो। काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गर्‍यो। हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले...

कन्सल्टेन्सीहरुलाई आठ बूँदे, विद्यार्थी र अभिभावकलाई चार बूँदे सूचना जारी

२९ फाल्गुन २०८१, बिहीबार १५:३१

काठमाडौं । अभिलेखमा नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनका लागि सिफारिस नगर्न तथा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि सचेत गराइएको छ। शिक्षा मन्त्रालयले एडुकेसन कन्सल्टेन्सीहरुलाई आठ बूँदे निर्देशन जारी गरेको...

भारतीय विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री डा. राणा नयाँ दिल्लीमा भेटवार्ता

२९ फाल्गुन २०८१, बिहीबार १२:३९

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएको छ। भारतको झारखण्डस्थित बाबा बैद्यनाथ धाममा दर्शन तथा पूजाआजापछि उहाँ आज नयाँ दिल्ली पुग्नुभएको हो। मन्त्री डा. राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका अतिरिक्त...

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको दोश्रो दिनमा नाडा र सामाजिक सुरक्षा कोषविच समझदारी पत्रमा हस्ताक्षर ।

२९ फाल्गुन २०८१, बिहीबार ११:५४

काठमाडौं। सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलिज्यूको प्रमुख आतिथ्यतामा मिति २०८१ फागुन २६ र २७ गते काठमाण्डौमा पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको शुभारम्भ भएको छ। श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालयको उत्पादकत्व अभिबृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन भन्ने नाराका...

होली पर्वको किंवदन्ती र धार्मिक परम्परा,तराईमा होलीको रौनक

२९ फाल्गुन २०८१, बिहीबार ०५:०१

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु अर्थात् होली पर्व तराईमा दुई दिन मनाइन्छ। तराईको उत्तरी भेगमा फाल्गुन २९ गते  बिहीबार र दक्षिण भेगमा चैत १ गते शुक्रबार मनाउने गरिन्छ। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर...

वाणिज्य बैंकहरूको सात महिनामा ३६ अर्ब नाफा,

२९ फाल्गुन २०८१, बिहीबार ०४:१६

काठमाडौँ / चालु आर्थिक बर्षको माघ मसान्तसम्म हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकहरूको नाफा १.६२ प्रतिशतले बृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार माघ मसान्तसम्म २० ओटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएका छन् । गत माघसम्म...