५ चैत्र २०८१, मंगलवार ११:३३
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र युक्रेनका विदेशमन्त्री एन्द्री सिबिहाबीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज सो भेटवार्ता भएको हो। सो भेटका क्रममा नेपाल युक्रेन सम्बन्ध...
५ चैत्र २०८१, मंगलवार १०:५६
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले पाँचथर पावर कम्पनी लिमिटेडलाई ४२.५० करोड रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ। सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले उक्त रकम पाँचथर पावर कम्पनी लिमिटेडलाई हस्तान्तरण गरेका हुन् । यो बीमा दावी भुक्तानी...
५ चैत्र २०८१, मंगलवार ०७:४३
काठमाडौं, नेपालको २० वाणिज्य बैंकहरूबाट यो फागुनमा २२ अर्ब ७४ करोड रूपैयाँ कर्जा लगानी भएको छ। एक महिनामा पाँच वाणिज्य बैंकको कर्जा लगानी घटेको छ भने चार वटाको एक अर्ब रूपैयाँभन्दा कम प्रवाह भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक...
४ चैत्र २०८१, सोमबार १६:०८
काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवर्द्धन गर्ने उद्देश्यले फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान ) को आयोजनमा राजधानी काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा गत शुक्रबारदेखि जारी ‘ २६ औं फ्लोरा एक्स्पो – २०८१ ’ आज सम्पन्न भएको छ।‘ स्वच्छ वातावरण...
४ चैत्र २०८१, सोमबार १५:३९
काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक नौलो बचत खाता योजना सुरु गरेको छ। सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैंकले जनाएको छ। यस खातामा जम्मा भएको रकम सौर्य...
४ चैत्र २०८१, सोमबार १३:३०
काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पु-याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनुभएको छ । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको...
४ चैत्र २०८१, सोमबार १२:०६
काठमाडौं । देशको अर्थतन्त्रमा योगदान पु-याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताउनु भएको छ। नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । कोषले आफूसँग रहेको रकमलाई नेपाल सरकारले निर्धारण गरेको...
४ चैत्र २०८१, सोमबार ११:०१
शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक सभा श्री मा. सोमनाथ अधिकारी “प्यासी” को अध्यक्षतामा बिभिन्न प्रतिवेदन पारित गरी सम्पन भयो। शहिदहरूको सम्झनामा २०६२/२०६३ को जनआन्दोलन पस्चात शहिदहरूको सम्झनामा स्थापित सहकारीले अस्पताल र शैक्षिक कार्यक्रम संचालन गरेको छ।...
४ चैत्र २०८१, सोमबार ०३:३३
काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ। आज ३१६ कम्पनीका एक करोड ३९ लाख...