६ चैत्र २०८१, बुधबार १९:३१
काठमाडौं । बारबरा फाउण्डेसनबाट प्रदान गरिने ‘पत्रकारिता पुरस्कार – २०८२’ का लागि इच्छुक व्यक्तिलाई आह्वान गरिएको छ। पत्रकारिता जगतले गर्ने अनुसन्धानमूलक पत्रकारिताले सुशासनको खोजी र कानूनको शासनको थिती बसाल्न पुर्याउँदै आएको योगदान सर्वविदितै भएकाले उक्त पुरस्कारका लागि आह्वान गरिएको फाउण्डेसनद्वारा...
६ चैत्र २०८१, बुधबार १९:२७
आज बुधबार नाडाका प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक महेश भट्टराईसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा छलफल गरेको छ। उक्त भेटघाट तथा छलफलको क्रममा महासचिव सुरेन्द्रकुमार उप्रेतीले नाडाका विभिन्न समितिहरूमा छलफल गरी तयार गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट सम्बन्धी सुझावहरू...
६ चैत्र २०८१, बुधबार १६:३१
ललितपुर। ‘बाँसले जीवन राम्रो बनाउँछ’ भन्ने नाराका साथ ललितपुरको गोदावरी नगरपालिका -४, बडिखेलमा बाँसका सामग्री निर्माण सम्बन्धि सीप विकास तालिम शुरु भएको छ। चैत २० गतेसम्म चल्ने तालिमको आज गोदवरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन एवं चिनिया दूतावासका कन्सुलर ची वाङले...
६ चैत्र २०८१, बुधबार ०८:१८
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भईसकेको टिप्पणी गरेका छन् । आजपाको बुधबार काठमाडौंमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उनले सरकार र संविधान दुवै असफल...
६ चैत्र २०८१, बुधबार ०७:०४
काठमाडौं। कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् । मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको...
६ चैत्र २०८१, बुधबार ०१:०९
Kathmandu. NMB Bank, in collaboration with the International Finance Corporation (IFC) and supported by the European Union’s ACSIIS program, conducted a three-day training to strengthen Climate Finance and Risk Management in three key focus areas of Sustainable Financing of the...
५ चैत्र २०८१, मंगलवार २१:२०
भक्तपुर। चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नगरपालिकाभित्र ऊर्जामैत्री भवन निर्माणको व्यवस्था कार्यान्वयनका लागि आग्रह गरेका छन् । नगरपालिकाले बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल (बिन)सँगको सहकार्यमा यहाँ आयोजित लघु, साना तथा मध्यम उद्यमीका लागि ऊर्जा प्रभावकारी भवन ‘डिजाइन’ सम्बन्धी तीनदिने तालिमको...
५ चैत्र २०८१, मंगलवार १९:१८
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रुपमा लिएर यसको न्यूनिकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ। भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तन सम्बन्धी सत्रलाई सम्बोधन गर्दै उहाँले विकासशील राष्ट्रहरूले...
५ चैत्र २०८१, मंगलवार १२:०७
क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडकोे आइपिओको बाँडफाँड मंगलवार सम्पन्न भएको छ। एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको प्रति शेयर रु सय अंकित दरमा १८,४५,००० कित्ता साधारण शेयरका लागि मिति २०८१/११/२२ गते देखि मिति २०८१/११/२६ गतेसम्म...