Economic Khabar

वार्ता संवादमा बस्न सरकार एवं उद्योगीलाई नेपाल उद्योग परिसंघको आग्रह

१४ कार्तिक २०८२, बिहीबार १४:२०

काठमाण्डौं । डेडिकेटेड र ट्रङ्कलाइनको विद्युत महसुलका विषयमा उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न परिस्थितप्रति नेपाल उद्योग परिसंघको गम्भिर ध्यानाकर्षण भएको छ । वर्षौंदेखी गिजोलिएको डेडिकेटेड र ट्रङ्कलाइन सम्बन्धि विवाद समाधान गर्न परिसंघले तत्कालिन सरकारलाई एक उच्चस्तरिय आयोग बनाउन सुझाव...

संकटमा नेतृत्व लिएका एआईजी कार्की, अहिले षड्यन्त्रको घेरामा

१४ कार्तिक २०८२, बिहीबार १४:११

विनोद थापा। नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (IGP) नियुक्तिको मिति नजिकिँदै गर्दा एआईजी दान बहादुर कार्कीलाई लक्षित गर्दै योजनाबद्ध षड्यन्त्र सुरु भएको पाईएको छ । संकटका समयमा अन्य एआईजीहरुले जान नमानेपछि भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संगठनलाई निकास दिएका...

सांग्रिला डेभलपमेन्ट बैंकको २१ औं वार्षिकोत्सव सम्पन्न

१४ कार्तिक २०८२, बिहीबार ११:२२

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २१ औं वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा विहीबार बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने सम्पूर्ण सरोकारवाला ब्यक्ति र...

बेलायतमा दुर्घटनामा नेपाली विद्यार्थी युविन तामाङको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोग अपिल

१४ कार्तिक २०८२, बिहीबार ०८:४०

लन्डन, अक्टोबर 29 – बेलायतमा एक दुःखद घटना घटेको छ। धरान उपमहानगरपालिका – ११ का २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङको कार दुर्घटनामा निधन भएको छ। उनी अध्ययनका लागि करिब एक वर्षअघि बेलायत आएका थिए र युनिभर्सिटी अफ रोह्याम्पटन, लन्डनमा...

विश्व मस्तिष्कघात दिवसको अवसरमा ग्राण्डीमा अन्तरकृया तथा सचेतनामूलक हाजिरीजवाफ सम्पन्न

१३ कार्तिक २०८२, बुधबार २१:३७

काठमाडौँ। अक्टोबर २९ अर्थात् आज विश्वभर विश्व पक्षघात (मस्तिष्कघात) दिवस मनाइएको छ । ‘प्रत्येक मिनेट गणना’ भन्ने मूल नाराका साथ बुधबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा मस्तिष्कघात सम्बन्धी अन्तक्र्रिया तथा सचेतनामुलक हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा अस्पतालका डाक्टर,...

उद्योग-वाणिज्यका माइलस्टोन कार्ययोजना

१३ कार्तिक २०८२, बुधबार ०१:०७

काठमाडौं। हालै अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले मन्त्रालयबाट प्रवाह हुने सेवालाई सहज, सरल, प्रविधि र सेवाग्राही बनाउन पाँच महिनाभित्र सम्पन्न गर्ने गरी ३९ बुँदे ‘तत्काल सुधार कार्ययोजना, २०८२’ कार्यान्वयनमा ल्याएका छन् । निर्देशनमा सेवा प्रवाहलाई परिवर्तित परिवेशअनुसार तत्कालै...

आर्थिक विकासमा सार्वजनिक संस्थानको भूमिका

१२ कार्तिक २०८२, मंगलवार २०:०७

काठमाडौं। सरकारको सफलता र असफलता एवं आर्थिक विकासमा प्रमुख खेलाडीहरूको रूपमा सार्वजनिक संस्थानको महत्वपूर्ण भूमिका रहेको हुन्छ । विगतमा भूमण्डलीकरण, उदारीकरण र डी– लाइसेन्स तथा राष्ट्रिय अर्थतन्त्रको निरन्तर संरचनात्मक रूपान्तरणले एकातिर निजी क्षेत्रको विस्तारमा टेवा दिएको छ भने अर्कातिर सार्वजनिक...

मुस्ताङ र मनाङमा भारी वर्षा र हिमपात

१२ कार्तिक २०८२, मंगलवार १८:३५

काठमाडौँ। पश्चिमी वायुका साथै अरब सागरबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण मौसम बदली हुँदा मनाङ र मुस्ताङमा आज भारी वर्षा भएको छ। हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ भने तल्लो भेगमा वर्षा भइरहेको विभागले जनाएको छ । “राष्ट्रिय विपद् जोखिम...

नेप्से परिसूचक ६२ अङ्कले बृद्वि

१२ कार्तिक २०८२, मंगलवार १७:४६

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६२ दशमलव २९ अङ्कले बढेर दुई हजार ५७१ दशमलव ३४ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४८ प्रतिशतको वृद्धि हो । आज ३१४ कम्पनीको ९२ लाख ४३ हजार ७२३ कित्ता शेयर...