९ श्रावण २०८२, शुक्रबार १३:३४
काठमाडौँ। गीत संगीत र कलाकारिताका माध्यमबाट पर्यटन र संस्कृति प्रचारप्रसारको राष्ट्रिय अभियान ” दृश्यमा नेपाल ” अन्तर्गत दृश्यमा कोशी प्रदेश शृङ्खला -१ को विमोचन तथा सम्मान कार्यक्रम कीर्तिमान निर्देशक तथा एभरेष्ट ग्यालरीका संरक्षक माधवराज खरेलको अध्यक्षतामा सम्पन्न भएको छ ।...
९ श्रावण २०८२, शुक्रबार १२:५३
काठमाडौं। एभरेष्ट ग्यालरीद्वारा आयोजित ‘दृश्यमा नेपाल’ अन्तर्गत ‘दृश्यमा कोशी प्रदेश शृङ्खला–१’ मा युवा पत्रकार नमराज आचार्यलाई सम्मान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे प्रमुख अतिथि र पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती विशेष अतिथिका रूपमा...
९ श्रावण २०८२, शुक्रबार ०२:५७
काठमाडौं। नेपाल भ्रमणमा रहनुभएका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गरेका छन्। विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उनले उक्त धारणा राखेका...
८ श्रावण २०८२, बिहीबार १६:२६
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २९ सय ८३ बिन्दुमा पुगेको छ । आज १२३ कम्पनीको मूल्य बढ्दा १२७ कम्पनीको मूल्य घटेको छ ।...
७ श्रावण २०८२, बुधबार १९:४८
काठमाडौं। सामाजिक सुरक्षा कोषले बुधबार पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्ष २०८१/८२ का उपलब्धि सार्वजनिक गरेको हो । त्यस अन्तर्गत सामाजिक सुरक्षा कोष सबैका लागि योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने मूल उद्देश्यका साथ सुरुवाती चरणमा औपचारिक क्षेत्रका निजी सङ्गठित...
७ श्रावण २०८२, बुधबार १९:१३
काठमाडौं। नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ। परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिनुहुँदै सफल कार्यकालको शुभकामना दिनुभयो। सो अवसरमा उहाँले...
७ श्रावण २०८२, बुधबार १६:५५
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटमा दुुई देशबीचको आपसी सम्बन्ध, अर्थ मन्त्रालयमा सोमबार भएको दुुईपक्षीय चार समझदारी र...
७ श्रावण २०८२, बुधबार ०७:३६
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब...
७ श्रावण २०८२, बुधबार ०६:४२
मधेश प्रदेशमा खडेरीका कारण धेरै किसानले धान रोप्न नपाएपछि मर्कामा परेका कृषकहरुका लागि संघीय सरकारले विषेश कार्यक्रम ल्याउने तयारी गरेको छ । मधेश प्रदेशलाई प्रदेश सरकारले सुख्खा क्षेत्र घोषणा गरिसकेको छ भने संघीय सरकारले पनि विषेश कार्यक्रम ल्याउन लागेको कृषि...