Economic Khabar

मौलिक नाचगानसहित काठमाडौँमा पर्वतेली दिदीबहिनीको तिज उत्सव

६ भाद्र २०८२, शुक्रबार १५:५९

काठमाडौँ। पर्वतबाट आएका दिदीबहिनीहरूले राजधानीमा भव्य तिज दर खाने कार्यक्रम सम्पन्न गरेका छन्। मौलिक नाचगानसहितका विविध सांस्कृतिक प्रस्तुतिले कार्यक्रममा सहभागी दिदीबहिनीहरूलाई उल्लासमय वातावरण प्रदान गर्‍यो। पर्वतेली दिदीबहिनी समाजले आयोजना गरेको उक्त कार्यक्रममा दाजु-भाइहरूलाई ढाका टोपी, दिदीबहिनी माला र फूलको गुच्छाले...

राष्ट्रिय खाद्य बैंकले ३० करोडको आईपिओ निस्कासन गर्दै

६ भाद्र २०८२, शुक्रबार १३:३३

काठमाडौँ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले तिस करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि बैंकले इश्यू म्यानेजरको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिने सम्झौता गरेको हो। शुक्रबार काठमाडौंको कोटेश्वर–३२, नरेफाटस्थित कार्यालयमा आयोजित विशेष कार्यक्रममा सम्झौतापत्रमा राष्ट्रिय खाद्य बैंक...

केन्द्रीय दुग्ध सहकारी संघ लि. आन्दोलन कार्यक्रमको घोषणा

६ भाद्र २०८२, शुक्रबार १३:०२

काठमाडौं। आज केन्द्रीय दुग्ध सहकारी संघकाे केन्द्रीय कार्यालय बानेश्वरमा आयोजित पत्रकार सम्मेलन सम्पन्न भयाे। केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुंवरको अध्यक्षता र महासचिव राम आचार्यको सञ्चालनमा संघले दुग्ध उत्पादक किसानका हितका लागि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। आन्दोलनका...

कृषि तथा पशुपन्छी सेवा केन्द्र उपमहानगरपालिकालाई हस्तान्तरण

५ भाद्र २०८२, बिहीबार १६:२०

जनकपुर। धनुषा जिल्लाका कृषकहरु अब कृषि तथा पशुपन्छी सेवाबाट लाभान्वित हुने भएका छन्। जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ मा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बिहीबार जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम...

सन् २०२५ मा नेपालबाट कोरियाले ५ हजार ३०० कामदार लैजाने, खुलायो आवेदन

५ भाद्र २०८२, बिहीबार ०५:४७

काठमाडौं। इपीएस ग्वार्को शाखाले सन् २०२५ का लागि नयाँ परिक्षा र कोटा निर्धारण गरेर सूचना प्रकाशित गरेको छ। सन् २०२५ मा कृषि र उद्योग क्षेत्रका लागि ५ हजार ३०० जना कामदारको कोटा निर्धारण गरिएको छ। इपीएस ग्वार्को शाखाले सन् २०२५...

धनुषाको गोदारमा अत्याधुनिक प्रयोगशाला सहितको कृषि तथा सेवाकेन्द्रको उद्घाटन

४ भाद्र २०८२, बुधबार १९:२०

धनुषा। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धनुषाको गणेशमान चारनाथ नगरपालिका स्थित गोदारमा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको बुधवार उदघाटन गर्नु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उधम तथा आर्थिक विकास आयोजना (REED) ले...

मधेश प्रदेशमा हालको अनुदानको रासायनिक मलकोे कोटामा वृद्धि हुने

४ भाद्र २०८२, बुधबार १४:०३

काठमाडौं। मधेश प्रदेशलाई हाल छुट्टयाईएको रासायनिक मलको कोटा वृद्धि हुने भएको छ। हाल करिव २७.१६ प्रतिशत अनुदानको मल मधेश प्रदेशलाई छुट्टयाईएको छ । संघीय सरकाले गत साउन ७ गते मधेश प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि कृषि तथा पशुपन्छी विकास मन्त्री...

महिलाहरुकै सङ्घर्षले वर्तमान उपलब्धि हासिल भएको होः परराष्ट्रमन्त्री

४ भाद्र २०८२, बुधबार १३:५७

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङघर्षले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको हो भन्नुभएको छ। नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उद्घाटन गर्दै...

लाभांश क्षमतामा एभरेष्ट बैंक अगाडि, कुमारी र एनआईसी एशियाको क्षमता शून्य

३ भाद्र २०८२, मंगलवार १९:५०

काठमाडौं । पछिल्लो वित्तीय विवरणअनुसार नेपालका वाणिज्य बैंकहरूको लाभांश वितरण क्षमतामा ठुलो भिन्नता देखिएको छ। एभरेष्ट बैंक उच्चतम ३८.२७ प्रतिशत क्षमतासहित अग्रस्थानमा आउँदा कुमारी बैंक र एनआईसी एशिया बैंकले भने शून्य प्रतिशत लाभांश क्षमता देखाएका छन्। शीर्ष स्थानमा रहेका बैंकहरू:...