१७ आश्विन २०८२, शुक्रबार १४:५४
सल्यान। सल्यानका जेन-जी युवाहरूबीचको अनौपचारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सल्यान उद्योग वाणिज्य सङ्घको सभाहल, श्रीनगरमा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा जिल्लाका सबै पालिकाबाट आएका युवाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। भेटघाटको क्रममा १३ देखि २८ वर्ष उमेर समूह (सन् १९९७...
१५ आश्विन २०८२, बुधबार २३:०१
काठमाडौं। नेपालका कल्किन श्रेष्ठले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपको पुरुष ८ सय मिटर फ्रि स्टायलमा बुधबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । भारतको अहमदाबादस्थित वीर सभरकर स्पोर्ट्स कम्प्लेक्समा कल्किनले निर्धारित दूरी ९ मिनेट १२.६२ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान...
१५ आश्विन २०८२, बुधबार ०४:३६
काठमाडौं : नेपालका अद्वितीय भौगोलिक सौन्दर्य, सांस्कृतिक सम्पदा र साहसिक अनुभवहरूलाई विश्वभरका दर्शकमाझ प्रवर्द्धन गर्नका लागि नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकले मंगलबार संयुक्त साझेदारीको घोषणा गरेका छन्। लाइफ टाइम एक्सपिरियन्सलाई केन्द्रमा राखिएको यो पहल क्रिएटरले लिड गर्ने एक अभियान हो।...
१३ आश्विन २०८२, सोमबार ०८:२२
काठमाडौं। नेपाल बुदोकैदो फुल कन्ट्याक्ट कराते संघले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई शनिबार सम्मान गरेको छ । विजयीदशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको उपलक्ष्यमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा आयोजित कार्यक्रममा खेलाडीलाई सम्मान गरिएको हो...
१० आश्विन २०८२, शुक्रबार ०९:५८
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ। “संस्थागत नैतिकता र कर्पोरेट संस्कृति तथा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” शीर्षक रहेको उक्त कार्यक्रममा कम्पनीको...
१० आश्विन २०८२, शुक्रबार ०३:१६
काठमाडौं। नेपालको रेष्टुराँ उद्योग अहिले नवप्रवर्तनले भरिपूर्ण छ, र त्यसैको अगाडि उभिएको छ maBill (maBill) — एक सम्पूर्ण रेष्टुराँ POS (प्वाइन्ट अफ सेल) र बिलिङ सफ्टवेयर। “थ्री जेनज ग्रुप अफ स्टार्टअप” ले नेपाल टेक मार्केटको मार्गदर्शनमा विकास गरेको यो सफ्टवेयरले...
१० आश्विन २०८२, शुक्रबार ०१:२३
०७ गते १७:०० बजेको समयमा चितवन, इच्छाकामना गाँउपालिका वडा नं. ०५ स्थित तुईनखोलामा गएको ठुलो पहिरोको कारण अवरुद्ध भएको सवारीसाधनहरुलाई राजमार्गका विभिन्न स्थानहरूमा रोकि पहिरो पन्छाउने कार्य गर्दै आएकोमा ०६/०९ गते राती २२:४० बजेको समयमा उक्त अवरोध हटाइ सवारी आवगमन...
९ आश्विन २०८२, बिहीबार २२:३९
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। जेन–जी आन्दोलनपछि भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गरेकी हुन्। सम्बोधनका क्रममा उनले जेन–जी आन्दोलनमा दमन गर्ने दोषीहरूउपर कानुनी कारबाही गर्न सरकार...
९ आश्विन २०८२, बिहीबार २१:१४
मंगलबार साँझ त्यही ठाउँमा ठूलो पहिरो गएपछि अनिश्चितकालिन रुपमा सडक अवरुद्ध भएको छ । पहिराले १६० मिटर सडक अवरुद्ध गरेका थियो । त्यस लगत्तै अवरोध हटाउने काम शुरु भएको थियो । हालसम्म ६० प्रतिशत अवरोध हटेको छ । थप कुनै...