Economic Khabar

उपत्यकाव्यापी कराँते सम्पन्न

१२ फाल्गुन २०८१, सोमबार ०२:२४

उपत्यकाव्यापी कराते सम्पन्न काठमाडौं, १० फागुन । काठमाडौंको दक्षिणकाली नगरपालिका ९१ स्थित घट्टेचौरमा ५औं मेयर तथा राष्ट्रिय कप र ९ औं केभिन रोहन स्मृति उपत्यकाव्यापी च्याम्पियनशिप प्रतियोगिता आज सम्पन्न भएको छ ।  पुर्व खेलकुद मन्त्री राजन केसीको प्रमुख आतित्थ्यमा प्रतियोगिता...

नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै पुगेको छ

१२ फाल्गुन २०८१, सोमबार ००:०१

काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको आइपीओमा आवेदन दिने पहिलो दिनमै ४९ लाख ४५ हजार ८४० कित्ताका लागि आवेदन परेको छ । आइतबार (फागुन ११ गते) साँझसम्ममा ३ लाख ७६ हजार ५८४ जना सर्वसाधारण आवेदकहरुले ४९ करोड ४५ लाख ८०४ हजार कित्ताका...

Top 40 Vendors of USAID

११ फाल्गुन २०८१, आईतवार १६:४४

USAID works with a diverse group of partners worldwide. Following is a list of the top 40 vendors, based on amounts obligated. (Data is current as of November, 2014.) Please visit ForeignAssistance.gov to view detailed transaction data. Vendor Name FY 2014...

टोटल केयर एनुअल सर्भिस पार्टनर्स मीटको साथ आफ्टर सेल्स सर्भिसलाई सुदृढ गर्ने दिशामा फोटोन नेपाल

११ फाल्गुन २०८१, आईतवार १६:४४

जुगेडी, चितवन – फोटोन नेपालले नेपालभरिबाट लगभग १७ वटा सर्भिस नेटवर्क पार्टनरहरूलाई भेला गर्दै रेजेन्टा रिसोर्ट र स्पामा टोटल केयर वार्षिक सर्भिस पार्टनर बैठकको व्यवस्थापन निर्बाध रूपमा सम्पन्न गरेको छ। कार्यक्रमले फोटोनको भरपर्दो र कुशल ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई प्रमाणित गर्न...

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्ने प्रयोजनार्थ तीन सदस्यीय समिति गठन

११ फाल्गुन २०८१, आईतवार १२:४३

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहनु...

ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा जारी

११ फाल्गुन २०८१, आईतवार ०५:३५

काठमाडौँ– ताप्लेजुङमा ‘नो केबलकार समूह’को आन्दोलन चर्किँदै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आइतबार बिहान ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। निषेधित क्षेत्रमा...

विदेशी मुद्रा विनिमय दर, आज कुनको मूल्य कति ?

११ फाल्गुन २०८१, आईतवार ०३:५१

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ । युरोपियन...

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

११ फाल्गुन २०८१, आईतवार ०३:५०

काठमाडौँ। कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी...

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो

११ फाल्गुन २०८१, आईतवार ०३:४८

काठमाडाैं। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ (प्रारम्भिक सार्वजनिक निष्कासन) खुला गरेको छ। कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर...