१६ फाल्गुन २०८१, शुक्रबार १६:१३
सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिकाले महाशिवरात्रीको अवसरमा शिव र बुद्ध भगवान् तथा दुधौली लेखेको पहिचान अनावरण गरेको छ। दुधौली नगरपालिकाद्धारा शहिद स्मृति शान्ति पार्कमा निर्मित शिव र बुद्ध भगवान्को मूर्तिमा अनावरण गरिएको हो । दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शिव र...
१५ फाल्गुन २०८१, बिहीबार ०९:०७
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहनुभएका मन्त्री डा. देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं...
१५ फाल्गुन २०८१, बिहीबार ०८:४९
काठमाडौं। नेपाल जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गरेका छन्। भेटका अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना...
१४ फाल्गुन २०८१, बुधबार १९:२२
बिगतमा जस्तो १९ प्रतिशतको औसत बार्षिक राजश्व वृद्धिदर अब सम्भब छैन। आमुल सुधार मार्फत् साधारण खर्च घटाउने कुनैपनि दलको इच्छा शक्ति देखिदैन, बरु सस्तो लोकप्रियताको लागि राज्यको सिमित स्रोत बाड्न प्रतिस्प्रद्धा गर्ने प्रवृति थप हाबी हुदै गएको छ। त्यसैले त...
१४ फाल्गुन २०८१, बुधबार १६:२६
कतार । नेपाली जनप्रगतिशील मञ्च बहराइनले आफ्नो १५ औं स्थापना दिवस सम्पन्न अरेको छ। बहराइनको मनमा स्थित भेटघाट नेपाली रेस्टुरेन्टको सभाहलमा एक भव्य समारोहका बीच कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ। मञ्चका अध्यक्ष रामु काफ्लेको सभा अध्यक्षतामा शुरु गरिएको कार्यक्रमको प्रमुख...
१४ फाल्गुन २०८१, बुधबार १५:३९
काठमाडौं । फाइनलमा घरेलु टिम नेपाललाई २–० ले हराउँदै म्यानमारले चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जितेको छ । योसँगै नेपाली महिला टिम १३औँ पटक उपविजेतामा सीमित बनेको छ । नेपालले सन् १९९६ यता ३४ वर्षमा १३ फाइनल खेले पनि हालसम्म...
१४ फाल्गुन २०८१, बुधबार १२:४७
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरुबीच बुधबार साइडलाइन भेटवार्ता भएको हो। भेटमा मन्त्री डा. देउवाले युरोपियन...
१४ फाल्गुन २०८१, बुधबार १०:५५
मधानी महोत्सव : रौतहट। रौतहटको मौलापुर नगरपालिका पतौराधाम स्थित शिवमन्दिरमा नेपाल र भारतका चर्चित कलाकारले दर्शन गरेका छन् । मधानी महोत्सवमा सहभागि हुन परौराधाम पुगेका ति कलाकारले महाशिवरात्रीको अवसरमा आज शिव मन्दिरमा दर्शन गरेका हुन्। भोजपुरी सिने जगतका लेखक, निर्माता तथा...
१४ फाल्गुन २०८१, बुधबार १०:१८
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा देउवाले बुधबार साइडलाइन भेटवार्ता गर्नुभएको हो। भेटका अवसरमा परराष्ट्रमन्त्री डा...