Economic Khabar

उपप्रमुख/उपाध्यक्ष सञ्जालको आठौं बैठक गोकर्णेश्वर नगरपालिकामा

१८ फाल्गुन २०८१, आईतवार १८:१२

काठमाडौ उपत्यकाको उपप्रमुख/उपाध्यक्ष सञ्जालको आठौं बैठक गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा व्यवस्थापनमा सम्पन्न भयो। बैठकमा नीति कार्यक्रम, बजेट निर्माण, राजस्व सुधार, आयोजना बैंक निर्माण तथा उपप्रमुख/उपाध्यक्षको कार्यक्षेत्राधिकारका विषयमा राष्ट्रिय योजना आयोगका प्रशासकीय अधिकृत नवराज पराजुलीबाट प्रशिक्षण सम्पन्न भयाे । स्थानीय पालिकाहरूमा...

ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश सरकारले नीति बनाएर काम गरिरहेको, मुख्यमन्त्री बहादुर सिंह लामा

१८ फाल्गुन २०८१, आईतवार १७:२३

काठमाडौं । सरिना जी ट्रेड प्रालि लिमिटेडले इभी ट्याक्सी हस्तान्तरण गरेको छ । आइतबार एक विशेष समारोहकाबीच बुकिङ गरिएका ट्याक्सीहरु हस्तान्तरण गरिएका हुन् । उक्त हस्तान्तरण समारोमा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले ट्याक्सीहरुलाई व्यवस्थित गर्नका लागि बागमती प्रदेश...

आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखन समिति गठन संयोजकमा बजेट महाशाखा प्रमुख नेपाल

१८ फाल्गुन २०८१, आईतवार १६:५१

काठमाडौं। आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल हुनुहुन्छ । सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख...

अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवहरुसँग छलफल ठूला आयोजनाहरुमा केन्द्रित हुन सुझाव

१८ फाल्गुन २०८१, आईतवार १६:१३

काठमाडौं। अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ। पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन्। अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय...

शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा कोषका सहभागी र सदस्यहरुमा विशेष छुट हुने

१८ फाल्गुन २०८१, आईतवार ११:४०

काठमाडौं। नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा विशेष छुट हुनेछ। नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने...

सुजल र बबिता बने बुदोकैदो च्याम्पियन

१७ फाल्गुन २०८१, शनिबार १८:२०

गौशाला। महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कनट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल बुदोकैदो फुल कनट्याक्ट कराते संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ बागमती प्रदेशका सुजल महर्जन र महिलातर्फ बागमतीकै बबिता कार्की च्याम्पियन बनेका छन्। यी दुबै टोलीले नगद...

१८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते गौशालामा सुरु

१७ फाल्गुन २०८१, शनिबार १०:१३

गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सुरु भएको छ। नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घघाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले गरेका थिए। ७ प्रदेशका तीन सय खेलाडीहरू सहभागी...

गोकर्णेश्वर मेयरकपमा पुरुषोत्तम र क्षितीजले अंक बाँडे

१७ फाल्गुन २०८१, शनिबार १०:१३

काठमाडौं । गोकर्णेश्वर नगरपालिका मेयर कप खुला क्लासिकल चेस प्रतियोगिताको छैटौं चरणमा शुक्रबार पुरुषोत्तम सिलवालले एफएम क्षितीज भण्डारीसँग बराबरी खेल्दै अंक बाँडेका छन् । कुल २ लाख रुपिया पुरस्कारको प्रतियोगितामा सुरुआती चार खेल जितेका पुरुषोत्तम लगातार दुई बराबरीपछि पनि शीर्षस्थानमा...

डिजेल/मटितेलको प्रति लिटर मूल्य एक रुपैयाँले घट्याे, पेट्रोल र ग्याँसमा मुल्य यथावत

१७ फाल्गुन २०८१, शनिबार ०८:५३

काठमाडौं । प्रतिलिटर डिजेलको मूल्य रु. ०.९० ले घटेको छ भने हवाई इन्धनको मूल्य रु. ०.४२ ले घटेको छ। प्रतिलिटर पेट्रोलको मूल्य रु. ०.५० ले बढेको छ भने प्रति सिलिन्डर एल.पी. ग्याँसको मूल्य रु. ६.२७ ले बढेको छ। नेपाल आयल...