२० फाल्गुन २०८१, मंगलवार ०८:०१
काठमाडौं। नेपाललाई ग्लोबल आईटी हब बनाउने लक्ष्यसहित कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को २०२५/२०२७ रणनीतिक योजना बैठक सम्पन्न भएको छ। फागुन १६ र १७ गते मकवानपुरको हेटौंडामा भएको बैठकले नेपालको सूचना प्रविधि क्षेत्रलाई सुदृढ गर्नेगरी दुई वर्षे रोडम्याप तय...
२० फाल्गुन २०८१, मंगलवार ०७:३८
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ । बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नविनतम् प्रविधिमा...
२० फाल्गुन २०८१, मंगलवार ०७:३२
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत माएदा तोरुले शिष्टाचार भेट गरेका छन्। मंगलबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच भएको आपसी समझदारी एवं श्रम सम्झौताको कार्यान्वयनका विविध पक्षमा छलफल भएको मन्त्रालयका प्रवक्ता डण्डुराज...
२० फाल्गुन २०८१, मंगलवार ०७:१६
काठमाडौं। एलपी ग्याँस उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन्। मंगलबार उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्याँस व्यवसायीबीच भएको...
१९ फाल्गुन २०८१, सोमबार ०९:१९
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयद्वारा गैरआवासीय नेपाली संघका नाममा जारी निर्देशन गैरकानूनी रहेको एनआरएनले दाबी गरेको छ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली संघको सचिवालय पूर्वअध्यक्ष शेष घलेको नेतृत्वको समितिलाई हस्तान्तरण गर्न गत साता दिएको निर्देशन कार्यान्वयन योग्य...
१९ फाल्गुन २०८१, सोमबार ०८:२१
काठमाडौं। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको कांग्रेस–एमाले सरकार असफल भैसकेकोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन मागेका छन् । सरकारकै संयन्त्रले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन (अर्धवार्षिक रिपोर्ट कार्ड) मा प्रधानमन्त्री आँफै फेल भएको भन्दै कुन...
१९ फाल्गुन २०८१, सोमबार ०८:१५
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा रहस्यमय मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साललाई न्याय दिलाउने विश्वास दिलाउनुभएको छ । प्रकृतिको मृत्युपछि शोकमा रहेका उहाँका बुबाआमा र आफन्तजनलाई आज भैरहवामा भेटेर समवेदना प्रकट गर्दै मन्त्री डा राणा र...
१९ फाल्गुन २०८१, सोमबार ०६:०५
काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग आइतबार सिंहदरबारमा भेटवार्ता तथा छलफल गरेको छ । सो मन्त्रालयले आगामी फागुन २६ र २७ गते राजधानीमा...
१९ फाल्गुन २०८१, सोमबार ०३:२६
एफ ए ओ नेपाल र मन्डनदेउपुर नगरपालिकाको सहकार्यमा संचालित ‘फोर बेटर’ परियोजनाको प्रगति र योजना कार्यशाला गोष्ठी हालै सम्पन्न भएको छ। यस कार्यक्रममा मन्डनदेउपुर नगरपालिकाका प्रमुख, उप प्रमुख, र कार्यपालिका बोर्डका सदस्यहरू सहित विभिन्न सरोकारवाला प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यशालामा...