Economic Khabar

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घघाटन

२२ फाल्गुन २०८१, बिहीबार ०९:४२

आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गर्नु भयो। उद्घघाटन लगत्तै प्रधानमन्त्री...

मधानी महोत्सवले मौलापुरमा १० करोड भन्दा बढीको आर्थिक कारोबार : नगरपालिका

२२ फाल्गुन २०८१, बिहीबार ०६:५९

रौतहट। मधानी महायज्ञको खर्च विवरण सार्वजनिक गरिएको छ। मधानी महायज्ञमा ६६ लाख २३ हजार तीन सय खर्च हुँदा १० करोड भन्दा बढीको आर्थिक कारोबार भएको नगरपालिकाले जनाएको छ। बिहीबार मौलापुरमा मधानी महायज्ञको खर्च सार्वजनिक गर्दै नगरपालिकाले महायज्ञ शान्तिपुर्णरुपमा सम्पन्न भएको...

नर्सरी व्यवसायी संघ रुपन्देही गठन, अध्यक्षमा गोपाल खरेल

२२ फाल्गुन २०८१, बिहीबार ०६:३८

रुपन्देही । रुपन्देहीमा छरिएर रहेका नर्सरी व्यवसायीहरुलाई संगठीत गर्ने उद्देश्यले नर्सरी व्यवसायी संघ नेपाल रुपन्देही गठन भएको छ। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका व्यवसायीहरुको रुपन्देहीको बुटवलमा भएको भेलाले गोपाल खरेल अध्यक्ष रहेको जिल्ला कार्य समिति गठन गरेको हो । यस्तै,...

नयाँ बजेटबारे शहरी र उर्जा मन्त्रालयसँग छलफल संघीय महत्वका आयोजनहरुमा केन्द्रित हुन अर्थमन्त्री पौडेलको आग्रह

२२ फाल्गुन २०८१, बिहीबार ०४:३७

काठमाडौं, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गर्नु भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ...

अवैध रुपमा बस्दै आएका १० नेपालीलाई विमानस्थलमा छोडेर गयो अमेरिकी प्लेन

२१ फाल्गुन २०८१, बुधबार ०७:४६

काठमाडौं। अवैध रूपमा बस्दै आएका १० जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी प्लेनले छाडेर गएको छ। अमेरिका गएका १० जना नेपाली चार्टर विमानमार्फत काठमाडौँ आइपुगेका हुन्। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि अवैध रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई अमेरिकी प्रशासनले...

क्रेष्ट माइक्रो लाइफको आईपीओ भोलिदेखि

२१ फाल्गुन २०८१, बुधबार ०७:४२

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडे भोलि (फागुन २२ गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। नेपाल धितोपत्र बोर्डले यस कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँमा जम्मा २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो।...

अनुशासित र यथार्थपरक बजेट बन्छ : अर्थमन्त्री पौडेल

२१ फाल्गुन २०८१, बुधबार ०७:२२

नयाँ बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु काठमाडौं, अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि मन्त्रालयगत छलफल सुरु गरेको छ। यसैक्रममा आज अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायहरुसँग परामर्श गरेको छ।...

फागुन २७  गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

२१ फाल्गुन २०८१, बुधबार ०६:४७

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७  गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँडपश्चात कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले आफ्नो जारी पूँजी...

तराईका युवा कृषकहरूका लागि ‘ आवासीय कृषि यान्त्रीकरण तालिम ’ शुरु

२० फाल्गुन २०८१, मंगलवार २१:५४

निराज रानाभाट, रुपन्देही। नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले तराई क्षेत्रका युवा उधमी कृषकहरूका लागि रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रममा ७ दिने ‘ आवासीय कृषि यान्त्रीकरण तालिम ’ आयोजना गरेको छ। यो तालिम कृषि प्रणालीलाई...